नेपाल टेलिकमले ल्यायो ‘जाडोमा न्यानो अफर’, प्रतिदिन ३०० MB निःशुल्क !(कसरी प्राप्त गर्न ? हेर्नुहोस् भिडियो)

नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर ल्याएको छ । यस योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा एफटीटीएच–जाडोमा न्यानो अफर स्वरुप उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर पुस १ देखि कार्यान्वयनमा आइसकेको छ । ** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *