‘य’स्ताे अव’स्थामा भे’टियाे ब’र्दियामा बा’घले मोटरसाइकलबाटै झ’म्टि’एर ल’गेको म’हिलाको श’व’ (हेर्नुहोस् भिडियो सहित)

काठमाडाैं । कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया नन्दकली थापाको श व फेला परेको छ। थापालाई गएराति बर्दिया राष्ट्रिय निकुञ्जको बाघले मोटरसाइकलबाटै झ म्टिएर ल गेको थियो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काले शनिबार मध्यान्ह १२ बजेतिर थापाको शव घ टना स्थलनजिकै फेला परेको बताए।‘घटना स्थलभन्दा तीन सय मिटर दक्षिण पश्चिमा उहाँको श व फे ला परेको छ,’
हेर्नुहोस् भिडियो

डिएसपी खड्काले भने, ‘बाघले अनुहार र दुबै पिडौला खाएको छ। देब्रे खु ट्टा शरीरदेखि अलग गरेको अवस्थामा शव फेला परेको छ।’ शुक्र बार राति पूर्व बाँकेको कोहलपुरबाट पश्चिम कैलालीस्थित घर जान लागेका आमा छोरा सवार मोटरसाइकलमा बाघले झम्टिएर था पालाई घि सार्दै जंगलमा लगेको थियो। मोटरसाइकल उनका छोरा २२ वर्षीय सन्तोष थापाले चलाएका थिए।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्रबार राति दश बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाइकलको पछाडि सवार सन्तोषकी आमा नन्दकली सवार थिइन्। छोरा सन्तोषले मोटरसाइकल अलि स्लो भएको समयमा बाघले आमालाई झम्टिएर मोटर सा इकलबाटै ल गेको प्रहरी समक्ष बताएका छन्।

बा घको आ क्रमणबाट मोटरसाइकल ढलेको र पछि आफूले नि कुञ्जका सु रक्षाक र्मीलाई खबर गरे को सन्तो षले प्रहरीलाई भनेका छन्। घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तर्गत नि कुञ्ज भित्रपर्ने नेपाली से नाको अम्रेनी चेकपोष्ट भन्दा करिब ५/६ किलोमिटर पश्चिममा रहेको जिल्ला प्रहरी प्रवक्ता खड्काले जानकारी दिए। बाघले मो टरसाइ कलमा झ म्टिएर मा निस बे पत्ता पा रेपछि निकु ञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना हात्तीबाट खोजीमा नि स्केको भए पनि फे ला पार्न सकेको थिएन।

शनिबार बिहानैदेखि थापाको खोजीका लागि नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली र निकुञ्जको टोली खोजीमा खटिएपछि थापाको शव बा घले खाएको अवस्थामा फेला परेको डिएसपी खड्काले बताए। बा घले गुडिरहेको मो टरसाइकलमा झ म्टिएर मानिस मारेको यस्तो घ टना हालसम्म नेपालमा सुनिएको थिएन।

यसैबीच उता पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा कारको ठक्करबाट एउटा बाघ म रेको छ । हेटौं डाबाट निजगढ गइरहेको अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान ७ बजेर २० मिनेटमा सडकमै बाघ लाई ठ क्कर दिएको र घट नास्थलमै बा घ म रेको निकु ञ्जका रेन्ज र प्र काश पुनले बताए । ** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस **

जितपुर सिमरा उपमहानगरपालिका– १ स्थित आधाभार जंगलमा कारले अन्दाजी ७–८ वर्षको पोथी बाघलाई ठक्कर दिएको हो । कारले बाघको टा उकोमा ठक्कर दिएको थियो । ‘त त्कालै हामी जाँदा अ लिअलि चलमलाएको थियो,’ रेन्जर पुनले निकु ञ्जको मुख्यालय आधाभारबाट भने, ‘ घा इते बाघ एक छिनमै म र्‍यो ।’

इलाका प्रहरी कार्यालय सि मराका प्रमुख डीएसपी दिपक श्रेष्ठले गाडी र सर्लाही निवासी चालक मिश्रलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको कान्तिपुरलाई बताए । ‘तीव्र गतिमा आइरहेको कारमा बाघले जम्प गर्ने क्रममा च क्कामुनि आएको चालकले बयान दिएका छन्,’ एक प्रहरी अधिकृतले भने, ‘यसको थप अनुसन्धान निकुञ्जले गर्ने छ ।’

प्रत्यक्षदर्शी सम्यक चौंलागाइका अनुसार सडक पार गरिरहेको बाघलाई तीव्र गतिमा आएको गाडीले ठक्कर दिँदा बाघको मृत्यु भएको हो । निकुञ्जको उक्त सडकखण्डमा सवारी गति निर्धारण गरिए पनि त्यसको पालना भने भ एको छैन । नि कुञ्जले अहिले मिश्रसँग बयान लिइरहेको रेन्जर पुनले बताए ।

दुई वर्षअघि को तथ्यांकअनुसार नेपालमा बा घको संख्या २३५ छ । पर्सा निकुञ्जमा बाघको संख्या १८ छ । हालै सरकारले गरेको अध्ययनअनुसार चितवन र पर्सा निकुञ्ज (चितवन–पर्सा कम्प्लेक्स) ले १७५ वयस्क बाघ थेग्न सक्ने (भारवहन) निष्कर्ष निकालेको छ ।
** यो समाचारको पुरा भिडियो हेर्नुहोस्**

Leave a Reply

Your email address will not be published. Required fields are marked *