यि हुन को’रोना संक्रमित महिला जस्ले गरिन आफ्नै कोठामा आ’त्मह’त्या (हेर्नुहोस् भिडियो)

दमककी एक कोरोना संक्रमित २२ वर्षिया दीक्षा लिम्बूले गए राति झुन्डिएर आ’त्मह’त्या गरेकी हुन् । उनको कात्तिक १७ गते PCR परीक्षणमा कोरोना पोजेटिभ देखिए पछि होम आइसोलेसनमा बस्दै आएको कोठोको पंखामा सलको पासो लगाएर उनले आ’त्मह’त्या गरेको इलाका प्रहरी कार्यालय दमकका DSP विजयराज पण्डितले बताए ।


**भिडियो हेर्न तल क्लिक गर्नुहोस**

Leave a Reply

Your email address will not be published. Required fields are marked *