यसरि मृ’त्यु भयो डेढ वर्षअघि अस्ट्रेलिया गएका २३ वर्षका सचेत बिमली जो पौडी खेल्ने क्रममा डुबेर मृ’त्यु भयो (हेर्नुहोस् भिडियो)

अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। सोमबार साँझ दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा २३ वर्षका सचेत बिमलीको डुबेर मृत्यु भएको अस्ट्रेलियाका संचारमाध्यमले जनाएका छन्। उनको घर नेपालमा मोरङमा रहेको बताइएको छ। उनी डेढ वर्षअघि उच्च शिक्षाका लागि अस्ट्रेलिया गएका थिए। यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *