भर्खरै आयो यस्तो दुखत समाचार : धुलिखेलमा पहिचान नखुलेको ला’स फेला (फोटो फिचर)

काभ्रे  जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ०८ ठकुरी गाँउ स्थित अरनिको राजमार्गबाट ठकुरी गाँउ जाने कच्ची सडक खण्ड किनारामा पहिचान नखुलेको ला स फेला परेको छ ।

अन्दाजी बर्ष ३०।३१ जस्तो देखिने पुरूष व्यक्ति मृ’त अ’वस्थामा फेला परेको छ । घ’ट् नाको प्रारम्भिक अ नुसन्धानको क्रममा घ ट्नास्थल लास जाँ’च प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी मृ त’क ला’श पोष्ट मार्टम,आफन्तहरु खोजतलास एवं पहिचानको लागि धुलिखेल अस्पतालकोे श व गृहमा सुरक्षित साथ राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।

प्रहरीले ला स जाँ,च गर्दा वर्ण गहुँगोरो, बाटुलो अनुहार, उचाई अन्दाजी ५ फिट ईन्च, कपाल कालो छोटो, पातलो जुङ्गा र च्यापुमा पातलो दाह्री भएको, खैरो रंगको रुखको पातको बुट्टा भएको हाफ भेष्ट, खैरो रंगको ट्राउजर र रातो रंगको अण्डर वयर कपडा लगाएको पुरुष रहेको खुलेको छ ।

यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *