दुखत समाचार: फेसबुकमा ‘गु’डबाई’ लेखेर गायक बद्री केसीले गरे लण्डनमा आ’त्म’ह’त्या (हेर्नुहोस् पुरा भिडियो)

लन्डन , विगत केही वर्षदेखि बेलायतमै रहेका गायक/कलाकार बद्री केसीले आ’त्म’ह’त्या गरेका छन् ।लण्डनको ए’जवेरमा बस्दै आएका ३२ वर्षीय केसी रुखमा झु’ण्डि’ए’को अवस्थामा शनिबार बिहान श’व प्राप्त भएको लण्डनस्थित उनकै सहकर्मी राम थपलियाले जानकारी दिए ।शुक्रबार दिउँसो करिब पौने ४ बजे नि’राश भावको फेसबुक स्टाटस लेख्दै आफ्ना साथी, परिवार र संसारलाई नै ‘गु’डबाई’ लेखेका केसी आफै काम गर्ने स्थानीय मि’ल हि’ल स्कुलको हा’ताको सु’नसान ठाउँमा रुखमा झु’ण्डिएको अवस्थामा फे’ला परेका हुन् ।

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

शुक्रबार बिहान एघार बजे घरबाट नि’स्किएका उनको फेसबुक स्टाटस देखेपछि सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । बेलुका अबेरसम्म खो’जी गर्दा पनि उनी भेटिएका थिएनन् ।आ’त्म’ह’त्याअघि केसीले आफ्नो बैंक खातामा रहेको पैसा समेत परिवारका सदस्यलाई ट्रा’न्सफर गरेको पाइएको छ ।केसीको आ’त्म’ह’त्याको कारण स्पष्ट भइसकेको छैन । उनको श’व अहिले प्रहरीको नि’यन्त्रणमा छ र प्रहरीले यसबारे आफ्नो अनुसन्धान अघि बढाएको छ ।पोखरा घर भएका केसी झण्डै डेढ दशकअघि अध्ययनका लागि बेलायत आएका थिए ।

मृत बद्रि ले यस्तो स्टाटस लेखेको थिए

केही वर्षअघि नेपाल फ’र्किएका उनी पछि फेरि बेलायत फ’र्किएका हुन् ।लण्डनको ए’जवेरस्थित मि’ल हि’ल स्कुलमा क्या’टरिंग सु’परभाइजरको रुपमा कार्यरत थिए ब’द्री । कलाकारितामा पनि निकै सी’पालु केसी बेलायतको नेपाली स’मुदायमा एक लोकदोहोरी गायकको रुपमा प’रिचित थिए । उनले अ’ल्डरसटको निरमाया रोधीघरमा सन् २००९ देखि झण्डै पाँचवर्षसम्म लोकदोहोरी गायकका रुपमा काम गरेका थिए । बेलायतका कयौं ठाउँमा आ’योजना हुने कार्यक्रममा समेत उनले प्रस्तुति दिने गरेका थिए ।

यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *