बिचरा पैसा कमाउन भारत गएकि कल्पना मगर मृगौला फेल भइ उपचार गर्ने पैसा नभएर मृ’त्यु लाइ पर्खिरहेकी छिन (हेर्नुहोस् भिडियो सहित)

आर्थिक सहयोगको लागी अपिल:
ईलाम नगरपालिका ११, सोयाक (सोयाक ७) स्थाइ घर भई रोजगारी को सिलसिलामा भारत को बेङ्लोर पुगेकी २३ बर्सिय खड्क कुमारी मगर (कल्पना मगर) को दुबै किड्नी फेल भई हाल झापा को बिर्ता सिटी हस्पिटलमा डाइलोसिस भई रहेको छ। निजको किड्नी प्रत्यारोपण को लागि ठुलो आर्थिक खर्च लाग्ने भएको र घरपरिवारको आर्थिक अवस्था अत्यन्त नाजुक भएको हुँदा देश / बिदेशमा रहनु भएको दाजु, भाई, दिदी, बहिनी, संघ संस्था तथा समस्त नेपाली जनसमुदायहरुलाई आर्थिक सहयोग गरी हाम्रो चेलीको जीवन रक्षा गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

          सहयोगका लागि सम्पर्कहरु:
साबित्रा दर्लामी मगर (दिदी) 9815932991
ईन्द्र दर्लामी मगर (दाइ) 9810898152
भारत – हरी मगर  0917204186011
काठमाडौं – मणी सि मगर 9851268300
बिर्तामोड – मोहन पराजुली 9849897845
मलेसिया – कुमार राना मगर 601137525912, दिनेश राना मगर – 0163120536
ईलाम – राजन राना मगर 9862600125
eSewa : 9842735389
Sanima Bank, Ilam Branch
A/C No. 057011100000100 Indra Kumar Magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *