आमा मलाई छिटो लैजानु न गार्हो भैसक्यो भन्दै त्रिभुवन बिमानस्थलबाट हात हल्लाउंदै गएको छोराको उतै मृ’त्यु (भिडियो हेर्नुहोस)

काठमाडौ । काठमाडौको मनमैजुमा बस्ने राजेश राईको कलेजोमा समस्या भएको नेपालका चिकित्सकले बताएका थिए । उपचारमा ठूलो रकम खर्च हुने भएकाले उनको उपचारका लागि आर्थिक संकलन पनि गरिएको थियो । उपचारका लागि भन्दे राजेशलाई भारत लगिएको थियो । उनको बुवाले राजेशलाई कलेजो दान गर्ने निर्णय गरेका थिए ।


छोरालाई निको बनाएर ल्याउने आशामा भारत गएका उनका अभिभावक अहिले रुँदै नेपाल फर्किएका छन् । राजेशको उपचारका क्रममा नि’धन भएको छ । छोरा उतै अस्ताएपछि बुवा रामकुमार राई अहिले रुँदै नेपाल फर्किएका हुन् । **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *