हेटौडाकी ९ बर्षिय रेमिशा थापा मगर को २ बर्षको उमेर देखि दुबै मृगौला फेल उपचार गर्न पैसा को अभाव

मकवानपुर हेटौडाकी ९ बर्षय नानी रेमिशा थापामगर को २ बर्षको उमेर देखि दुबै मृर्गौलाले काम नगरेको हुदा नानिलाई उपचार गराउने क्रममा भएजती सम्पती उपचारकै लागि खेर गर्दा सम्म पनि सुधारमा नआएको र डक्टरको भनाई अनुसार सुधारमा ल्याउन ईन्डिया बाट दबाई झिकाउन पर्ने र १५ बर्षको उमेर पछि मात्र मिर्गौला प्रत्यारोपण गर्न मिल्ने भएपछी, पिडित परिवारले दबाई सम्म खुवाउनको लागी पैसा जुटाउन नसकेका कारण सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरु संग सहयोग मागिरहनु भएको छ।

केहि मिडियाकर्मी र मगर संसार ग्रुब भित्र रहनु भएका सम्पुर्ण मगरलाफा हरु बाट केही रकम जुटाउन सक्यो भने रेमिशा थापामगर नानीले नया जीवन पाईने छ, भन्ने सोचेर नै आज मिति २०७७/१०/१० गत्ते सनिबारको दिन यो पोस्ट शेयर गरेको छु।

“सेवानै धर्म हो”

सहयोग को लागी
बुबा: राजेस थापामगर
आमा: मञ्जु थापामगर मो.न. 9803369339
ठेगाना: बनस्चन्डी-२ हेटौडा मकवानपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *