छोरालाई बोकेर भाइ’रल ब’नेका अर्जुन विक ब ला त्का र आरो*पमा प’क्रा’उ

धनगढी : केही महिना अघि श्रीमतीले धो’का दि’एर छो’डेकी भन्दै छोरालाई पिँ’ठ्यू’मा बो’केर ठे’ला चला’उँदै गर्दा सामाजिक सञ्जालमा अन्त’र्वार्ता दिएपछि भाइ’रल भएका अर्जुन विक प’क्रा’उ प’रेका छन्।

कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक अप’हर’ण श’रीर ब’न्धक तथा ज’बरजस्ती’ कर’णी मु’द्दामा प’क्राउ प’रेका हुन्।

उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट ख’टि’एको प्रहरी टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्रा’उ गरेको कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

उनले भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षकी कि’शो’रीलाई अप’हर’ण गरी काठमाडौं डे’रामा ल्या’एका थिए। गत साउन १५ गतेसम्म डेरामै रा’खेर उनी फ’रा’र थिए।

गत साउन ३० गते पी’डि’त युवतीले ब’न्ध’क कोठामा ड’र,धा’कधम्की’ दि’ई ज’बरज’स्ती कर’णी समेत गरेको उ’जु’री दिएकी थिइन्। फ’रार विकको निर’न्तर खोजी गरि’एको खोजी क्रममा उनलाई काठमाडौंमा प’क्राउ गरि’एको हो।

उनलाई पक्रा’उ गरी जिप्रका ल्याई कैलाली जिल्ला अदाल’तबाट सोही मु’द्दामा म्याद थप गरी आवश्यक अनु’सन्धा’न कार्य भइरहेको उपरीक्षक विष्टले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *