मगर संसार Photo Gallery ग्रुप ले आयोजना गर्न लागेको सिंगल भेषभूषा फोटो प्रतियोगिताका पुरस्कार र नियमहरु

१२ बर्ष माथिका पुरुष/महिला लाफाहरुको लागि

“मगरहरुको राष्ट्रिय पोशाकलाई संरक्षण गरौ,लोप हुन बाट बचाऔ”भन्ने उद्देशलाई आत्मसात गरि प्रथम सहिद क्या.लखन थापा मगरको स्मृति दिवसको अवसर पारी मगर संसार (magar sansar) photo gallery ग्रुप भित्र निम्न मिति समयमा मगर पहिरनमा सजिएको १२ बर्ष माथिको सिंगल महिला /पुरूष भेषभूषा फोटो प्रतियोगिता २०७७ हुन गईरहेकोले सम्पूर्ण मगर संसार भित्र आबद्द मगर लाफाहरुमा सहभागी भई प्रतियोगिताको सोभा बढाई दिनु हुन एडमिन समिति परिवार हार्दिक अपील गर्दछौं।प्रतियोगिता २०७७ माघ १८ गते आइतबार बिहानको १० बजे देखी सुरु हुने….

प्रतियोगिताको नियमहरु:-

१) प्रतियोगितामा फोटो सिंगल हुनु पर्नेछ।पुरूष/महिला सबैले सहभागि जनाउन पाईनेछ।

२) ५ ओटा भन्दा बढी मगर भाषाको शब्दलाई खसमा लेखेर post गर्नु पर्नेछ।
प्रतियोगितामा १२ बर्ष माथिको उमेर समुहले मात्र सहभागिता जनाउन पाउनेछ।

३) प्रतियोगीले आफ्नो फोटो आफैले नाम,ठेगाना लेखी मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप भित्र post गर्नु पर्ने , प्रतियोगीको फोटो भने मगर ड्रेसमा हुनुपर्ने छ।

४) महिलाले लेहेंगा लगाएको फोटो प्रतियोगितामा सहभागी जनाउन पाउने छैन भने पुरूषले भाङ्ग्रा र कछाड अनिवार्य लगाएको हुनु पर्नेछ । भाङग्रा मात्र लगाएको फोटो मान्य हुने छैन।

५) हाप फोटो,सेल्फी फोटो मान्य हुने छैन। फूल फोटो अथवा ७५% शरीर देखिएको फोटो हुनु पर्नेछ।

८) फोटो पोस्ट गर्ने समय २०७७ माघ १८ गते आइतबार बिहान १० बजे देखी रातिको ८ pm सम्म (post गर्नुपर्ने समय १० घण्टा मात्र)

९) भोटिंग समय २ दिन अर्थात २०७७ माघ २० गते मंगलवार बेलूकी ५ pm सम्म मात्र

१०) बिजेता like को आधारमा घोषणा गरिनेछ।

११) प्रतियोगिताको भोटिंग समय अवधि भरी महत्वपूर्ण सूचना post बाहेक अन्य सम्पूर्ण post बन्द रहनेछ।

१२) नतीजा भोटिंग समय सकीएको 1 घण्टा पछि मगर संसार ग्रुप भित्र सार्बजनिक गरिनेछ।

१३) पुरस्कार महिला पुरूष दुबै लाई ब्यवस्था गरिनेछ।

१४) प्रतियोगितामा कुनै बिबाद आएको खण्डमा एडमीन समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ।

पुरस्कारहरु

महिला तर्फ

प्रथम:- २,०००/- रिचार्ज कार्ड र सम्मान – पत्र
दोस्रो :- १,५००/- रिचार्ज कार्ड र सम्मान – पत्र तेस्रो :- १,०००/- रिचार्ज कार्ड र सम्मान – पत्र
सान्त्वना :- ५००/- रिचार्ज कार्ड र सम्मान – पत्र

पुरष तर्फ

प्रथम :- २,०००/- रिचार्ज कार्ड र सम्मान – पत्र
दोस्रो :- १,५००/- रिचार्ज कार्ड र सम्मान – पत्र
तेस्रो :- १,०००/- रिचार्ज कार्ड र सम्मान – पत्र
सान्त्वना :- ५००/- रिचार्ज कार्ड र सम्मान – पत्र
Note:- बिजेतालाईएडमीनको अवसर

पुरस्कार_प्रायोजकहरु:-
“तिमी नै हो मेरो मुटु” एल्बमको प्रोड्यूसर जनक मगर(पाल्पा) र

१) मोडल रेखा मगर(झ्याप5) – रू.५,०००/-

२) जेनिसिस थापा मगर – तनहूँ हाल बहराइन – रु.२,०००/-

३) पदम पुर्जा मगर -पर्बत,बाजुङ हाल कतार रू.१,५००/-

४) सीजन रोका मगर – बागलुङ हाल कोरिया – रु.१,०००/-

५) आले मगर(मिस मगर-2018) – तनहूँ – रू.५,००/-


प्रतियोगिताको लागि फोटो post गर्ने तरीका
नाम:-
ठेगाना:-
हालको बसाई:-
मगर भाषा लाई खसमा उल्था
जस्तै:-
डि- पानी
इम- घर
छो- भात
मेट – तरकारी
गान – साग
लाम – बाटो
(३ मगर भाषा जून पनि प्रयोग गर्न पाइने छ।

(आगामी प्रतियोगिता बारे जानकारी:- ३९ औ मगर एकता दिवसको अवसर पारी नेपाल मगर संघ क्षेत्रीय समिति जोहोर मलेशियाको प्रायोजनमा मगर संसार ग्रुप भित्र फाल्गुनको पहिलो हप्ता मगर एकता दिवसको बारेमा वक्तृत्वकला प्रतियोगिता सुरु हुने)

💐💐💐💐💐💐💐💐💐

संस्थापक:-अनिल लामिछाने मगर

एडमिनहरु:-

  • बिखर्ची रोका मगर
  • मन मास्की रानामगर
  • शान्ति राना मगर
  • रन्जु मगर
  • नबिन मगर
  • छिनिङ मगर
  • तिर्सना झेंडी मगर
  • आयुष्मा मगर
  • प्रनिश आलेमगर
  • लक्ष्मी थापा मगर
  • मोनीका मगरनी
  • अञ्जली राना मगर
  • प्रिया राना मगर
  • तिर्सना थापा मगर
  • दिलु मगरनी
  • पृथीछक बुढा मगर
  • तुल्सी आले मगर
  • पवित्रा थापा मगर
  • युगेश पांमी मगर
  • राजेन्द्र राना मगर
  • बिष्णु ढेगा मगर
  • अमीर मगर
  • तुगा राना मगर
  • नबिना पुन मगर
  • ईश्ववरी थापा मगर

: समस्त मगर संसार(Magar Sansar) Photo Gallery एडमीन समिति परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *