मगर संसार Photo Gallery द्वारा आयोजित मगर भेषभूषा प्रतियोगिता सम्पन्न पुरूष तर्फ दिलु र महिला तर्फ मुना बिजेता

सामाजिक सञ्जाल  फेसबुक ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप पेज भित्र सुरु भएको प्रथम सहिद क्या लखन थापा मगर स्मृति दिवसको अवसरमा १२ बर्ष माथिका पुरूष/महिला सिंगल भेषभूषा फोटो प्रतियोगिता २०७७ मा पुरुष तर्फ ओखलढुंगा हाल मलेशिया कार्यरत दिलु आले मगर र महिला तर्फ पाल्पा हाल चितवन निवासी मुना लम्तरी मगर बिजेता बनेको छ।


मगर समुदायको राष्ट्रीय पोशाकलाई संरक्षण र भाषालाई उत्थान गरौ लोप हुन बाट ब चा उ भन्ने उद्देश्यले सन्चा्लन प्रतियोगितामा विश्व भरिबाट १४९ जना मगर लाफा हरुको सहभागी रहेको थियो।


प्रतियोगितामा पुरूष तर्फ प्रथम बिजेता ओखलढुंगा हाल मलेशिया कार्यरत दिलु आले मगर हुनु भएकको थियो। उहाँले टोटल २,४२५ मत प्राप्त गरेको थियो।
भने दोस्रो हुने रामेछाप हाल बहराइन कर्यरत प्रकाश सारूमगरले जम्मा १,४७५ मत प्राप्त गरेको थियो।
त्यसै गरी तेस्रो हुन सफल नवलपुरका नबीन मगर ले ८९४ मत र सान्त्वना हुन सफल पाल्पाका हेम मगरले  ८४८ मत प्राप्त गरेको थियो।


त्यसै गरी महिला तर्फ पाल्पा हाल चितवन निवासी मुना लम्तरी मगरले जिटेकी छीन मुनाले टोटल ४,७७२ मत प्राप्त गरेको थियो।


भने दोस्रो स्थान पाल्पा की टुगा राना मगरले हात पारेकी थिइन। टुगा ले ३,५५१ मत प्राप्त गरेको थियो।

त्यसै गरि तेस्रो बन्न सफल स्याङ्जा बिरूवा-७ सुरुङ्की शान्ति रानामगर ले ३,०३७ मत मैं चि त्त बुझाउनु परेको थियो।


सान्त्वना भने पाल्पा हाल बुटवल बस्नुहुने सृजना बुढाथोकी मगरले हात पारेकि छीन।उहाँले जम्मा २,८१२ मत प्राप्त गरेको थिईन।

प्रतियोगिता २०७७ माघ १८ गते देखी सुरु भई माघ २० गते सम्पन दुइ दिने online भोटिंग समयमा प्रतियोगीको फोटोमा आएको like को आधारमा नतीजा सार्वजनिक गरेको थियो।

सामाजिक सञ्जाल मार्फत यस्ता प्रतियोगिता ले समाज र समुदाय लाई फाइदा पुग्ने संयोजक अनिल लामीछाने मगर ले हामीलाई जनकारी गर्नु भएको थियो।
आयोजक:- मगर संसार(Magar Sansar) Photo Gallery

Leave a Reply

Your email address will not be published. Required fields are marked *