बुटवलकि चर्चित नृत्य कलाकार २६ बर्षिया पुजाको दु’र्घटनामा परी मृ’त्यु भएको छ

सवारी दु’र्घटनामा परी बुटवलकी एक चर्चित नृत्य कलाकारको ज्या’न गएको छ । सोमबार सांझ रुपन्देहीको तिलोत्तमामा भएको सवारी दु’र्घटनामा नृत्य कलाकार पुजा गहतराजको मृ’त्यु भएको हो ।

यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

सिद्धार्थ राजमार्गको बुटवल –भैरहवा सडक अन्तर्गत ड्राइभरटोल नजिकै बसको ठ’क्क’र बाट स्कुटरमा सवार २६ वर्षीया पूजाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट लु ३० प ८५६९ नम्बरको स्कुटरमा भैरहवाबाट घरतर्फ आउँदैगर्दा उनी दु’र्घटना मा परेकी थिईन् । दु’र्घटनामा परी ग’म्भि’र घा’इते भएकी गहतराको क्रिमशन अस्पतालमा उचारको क्रममा मृ’त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

उनको घर बुटवल चाँदबारी भएको खुलेको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

ठ’क्क’र दिने बस प्रहरी नियन्त्रणमा रहेको र घ’टनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

नृत्य कलाकार गहतराज २०१५ को नारायणी डान्सिङ स्टार उपाधी बिजयता हुनुका साथै बुटवलमा नृत्य प्रशिक्षककारुपमा क्रियाशिल थिईन् ।

२६ बर्षीया पूजा गहतराज नृत्यङ्गना हुन् भने न्यू इन्भारोमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन् । उनी लुम्बिनी नृत्य कलाकर्मी संघ लुम्बिनी प्रदेशकी सदस्य समेत रहेको कलाकार किशोर थापा मगरले जानकारी दिए ।

उनको नि धन पछि कलाकाहरुले सामाजिक सञ्जाल मार्फत मृ’त आ’त्माको चिरशान्तीको कामना गर्दै शो क सन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *