गुल्मी जिप दु’र्घटना: आमाको साथ छुटे पनि आमाले किनिदिएको खेलौना हातमै

गुल्मी, ५ फागुन । गुल्मीमा जीप दु’र्घटनामा परेर ३ जनाको मृ’त्यु भएको छ, ६ जना घा’इते भएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पँधेरा भन्ने दु’र्घटनामा परेको हो ।

दु’र्घटनामा २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ती नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

दु’र्घटनामा पोखरेलको घ’टनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

जीपमा सवार ६ जनामध्ये ५ जनाको गुल्मी अस्पतालमा र १ जनाको थप उपचारको लागि पाल्पा पडाइएको प्रहरीले जनाएको छ । ११ जना सवार रहेको जीपमा २ जना हाम फालेर जोगिएका थिए ।

उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ । दु’र्घटनामा परेको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको (डीएसपी) पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *