भिम बहादुर राना मगरको कुखुरा फार्ममा बिधुत सर्ट भइ यस्तो अवस्थामा

भिम बहादुर राना मगरको कुखुरा फार्ममा बिधुत सर्ट भइ यस्तो अवस्थामा

गत फाल्गुन ८ गते रातीको समयमा जिल्ला नवलपुर , बुलिङटार गाउँपालिका  वडा न ४ सिङचाङ घर भिम बहादुर राना मगरको कुखुरा  फार्ममा बिधुत सर्ट भइ आगो लागि हुदा फार्म सबै ज’लेर न’स्ट हुनुको साथै निजको श्रीमती केसरी माया राना आगोले ज’लेर स’क्त घा’इते भएको र अहिले उपचारको लागि काठमाडौं स्थित कृतिपुर हस्पिटलमा आइ सि यु मा उपचाररत रहेको हुनाले उहाँको उपचारको लागि आर्थिक सहयोगको अपेक्षा गरिएको छ ।

सहयोग गर्न
भीम ब राना 9816433682
विमल पुन 9862420072 (khabar28media) सहयोगी मनहरुलाइ सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *