८-१० जना केटाहरु बो’लाएर आफूमाथि दु’र्व्यव’हार र कु’टपि’ट गरेको भन्दै पल साहवि’रुद्ध प्रहरीमा उ’जुरी,

विराटनगर । नायक पल साहविरुद्ध प्रहरीमा उ’जुरी परेको छ । आफूमाथि दु’र्व्य’वहा’र र कु’टपि’ट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजु’री दिएका हुन् ।

प्रधानमको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

म्युजिक भिडियोको सुटिङका लागि धरान आएका साहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आ’क्र’मण गरेको प्रधानको दा’बी छ ।

कु’टपि’ट अघि दु’व्यर्व’हार गरेका साहले होटल ज्वाई खानामा रहेका बेला ८-१० जनाको टोली नै बोलाएको प्रधानले बताए । कार्यक्रमका विषयमा छलफल गर्दा उनले दु’व्र्यव’हार गरे । प्रधानले भने त्यहीँबाट ८-१० जना केटाहरु बोलाए ।

उनीहरुले मलाई चिनेका कारण पछि ह’टे । साहको निर्दे’शनमा जोसीले आक्र’मण गरे । आक्र’मण भएपछि उ’जुरी गरेको उनले बताए । म्युजिक भिडियोको सुटिङका लागि आउनु भएको थियो लोकेशन हेर्नेदेखि सबै विषयमा मैले सहयोग गरेँ उनले भने ‘तर ममाथि नै आक्र’मण भएपछि उ’जुरी दिए । साहले म्युजिक भिडियोको सुटिङ बिहीबार नै सकेका थिए ।

पल शाहले आफ्नो प्रेमिका र बिहेको बारेमा मु’ख खो’ले
नायक पल शाहले सोमबार आफ्नो ३० औं जन्मदिन मनाए । उनले जन्मदिनको अवसरमा चितवनमा सभ्यताको घरको उद्घाटन गरे । यो घरमा पलले २ वटा टह’रा निर्माण गरेका छन् । सामाजिक सेवामा समेत सक्रिय रहेका पलले आफूले भने घर बनाएपछि बिहे गर्ने बताएका छन् ।

लकडाउनपछि दैनिक एउटा म्यूजिक भिडियोमा काम गरिरहेका पलले धेरै म्यूजिक भिडियो खेल्नुको का’रण घर बनाउनकै लागि रहेको बता’इन्छ ।

पलले केही समय अगाडि आफूले घर किन्न लागेको बताएका थिए । तर अब भने बुढानिलकण्ठमा ५ आना जग्गा किनेर घर बनाउने तयारी गरेको उनले बताएका छन् । पलले भने–‘अब आफै घर बनाउने तयारीमा छु ।

पलको नाम म्यूजिक भि’डियोमा काम गरिरहेका केही मोडलहरुसँग पनि जो’डिने गरेको छ । पछिल्लो समय उनको नाम मोडल गरिमा शर्मासँग जो’डिएको छ ।

गरिमासँगको प्रेम च’र्चाको बिषयमा पलले भने–‘हामीविच प्रेम स’म्बन्ध छै’न । हामी एक अर्कालाई सम्मान गर्छौ । दुबैले राम्रो काम गरेपछि दर्शकले केमे’ष्ट्री मन पराउनु स्वभाविक नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *