अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता मुस्कान खातुनलाई राष्ट्रपतिले दिइन् बधाई (हेर्नुहोस् भिडियो सहित)

मुस्कान खातुनलाई राष्ट्रपतिले दिइन् बधाई

२२ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता मुस्कान खातुनलाई बधाई ज्ञापन गरेकी छन् ।

ए’सिड आ’क्रमणमा परेकी मुस्कानले ते’जाब ह’मलाविरुद्ध क’डा कानून र स’जायको लागि लबिङ गरेको भन्दै अमेरिकाले उनलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘ए’सिड आ’क्रमणको असैह्य पी’डालाई शक्तिमा बदल्दै यस जघन्य अ’पराधविरुद्ध क’डा कानुन र स’जायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित अन्तराष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद ।’

वीरगञ्ज निवासी मुस्कानलाई २०७६ भदौमा विद्यालय जाँदै गर्दा अ’पराधीले ए’सिड प्रहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *