यि हुन धेरै ठूलो सपना र आशा बोकेको छैन’ भन्दै अस्ताएका सञ्चारकर्मी धर्मेन्द्र, फेसबुकमा लेखेका थिए यस्तो-

धेरै ठूलो सपना र आशा बोकेको छैन’ भन्दै अस्ताए धर्मेन्द्र, फेसबुकमा लेखेका थिए यस्तो-

धादिङका सन्चारकर्मी धर्मेन्द्र श्रेष्ठद्वारा दे’ह त्या’ग !!!
ओहो, कसरी पत्याउने!!????
कहिल्यै हिम्मत हार्नहुन्न भनेर सबैलाइ motivate गर्ने मान्छे यस्तो गलत कदम किन उठाउनुभयो????

यो धादिङको रेडियो विहानीमा कार्यरत सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठले आ’त्म’ह’त्या गरेका छन् ।

रेडियो विहानीबाट सञ्चालन हुने रेडियो कार्यक्रम चौ’बन्दीका प्रस्तोता तथा विभिन्न युटुव च्यानलमा कार्यरत श्रेष्ठ आइतबार आफ्नै कोठामा झु’ण्डि’एको अवस्थामा फेला परेका हुन्जिल्ला

प्रहरी कार्यालय धादिङका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार पु’छारबजारस्थित आफू बसेकै कोठामा धमेन्द्रले सिलिङ फ्या’नमा पा’सो लगाएर आ’त्म’ह’त्या गरेको प्रारम्भिक खु’लाशा भएको छ ।

उनका अनुसार उनको श’वको पो’स्ट’मा’र्ट’म रि’पोर्टका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *