यति राम्रो संसार थियो तर सन्तोषी अब सधैका लागि अस्ताईन्…

काठमाडौं । सोमबार काठमाडौंको बल्खु पुल नजिकै सुकुम्बासी बस्तीमा श’व फे’ला परेकी महिलाको श्रीमान्‌ले ज्या’ न लि’ एको खु’लेको छ । सोमबार साँज काठमाडौंको बल्खु पुल नजिकैको सुकुम्बासी बस्तीमा बो’रामा पो’ को पा’रेको अवस्थामा ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाको श’व फेला परेको थियो ।

घर पछाडिको पे टीमा राखिएको बो’रा देखेपछि स्थानीय तेज बहादुर सापकोटाले प्रहरीमा खबर गरेका थिए । प्रहरी पुगेर बोरा खोली हेर्दा तेजबहादुरकै भाउजु सन्तोषीको श’व फेला परेको थियो ।

प्रहरी घरमा पुगेर श’वको मु’चुल्का गर्न थाल्दा सन्तोषीका पति सन्तोष सापकोटा भने त्यहाँबाट भा ‘गिस’केका थिए । भा’गेका सन्तोषलाइ प्रहरीले अहिले प्र’क्राउ गरिसकेको छ ।

प्रहरीले गरेको प्रारम्भिक जाँचका क्रममा सन्तोषीको दु’खत त’रिकाले ज्या न लि एको आ’शंका गर्न सकिन्थ्यो । श्रीमतीको श’व फेला परेर अनुसन्धान अगाडि बढाउँदा श्रीमान् भा गे’पछि प्रहरीले घटनामा श्रीमान्कै सं’लग्न’ता रहेको आ शं’कासहित अनुसन्धान अगाडि बढाएको थियो ।

सोमबार सन्तोषीको श’व फेला परेपछि भा’गेका सन्तोषलाई काठमाडौंको कुलेश्वरबाट प’क्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । परिवारका सदस्यले प्रहरीलाई बताएअनुसार सन्तोष र सन्तोषीको बीचमा पटक पटक झ’ गडा भइरहन्थ्यो । पतिसँग झ’ गडा भएका कारण सन्तोषी जोरपाटीस्थित माइतीमा बस्थिन् । पति सन्तोषसँग उनले डिभोर्स मागेकी थिइन् ।

प्रहरीका अनुसार सोमबार बिहान ९ बजेतिर सन्तोषी सहकारीबाट ऋणको किस्ता बुझाउन भनेर जोरपाटीस्थित माइतीघरबाट निस्किएकी थिइन् । सानेपास्थित सहकारीबाट लिएको ऋणको किस्ता बुझाउने कामले बल्खुको घरमा पुग्दा पनि सन्तोषी र उनका पतिबीच झ ‘गडा भयो ।

बल्खुमा सन्तोष सापकोटा परिवारसँग बस्थे । उनीहरुले त्यहाँ काठ कारखाना पनि चलाएका छन् । सन्तोषका बुवा भक्तपुरमा फर्निचर पुर्‍याउन गएको बेला दम्पतीबीच झ ‘गडा हुँदा सन्तोषले उनको ज्या ‘न लि ‘एको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले भने, ‘मृ’तकका श्रीमान् ले नै गरेका हुन् ।’ प्रहरीका अनुसार सोमबार दिउँसो करिब १ देखि २ बजेको बीचमा सन्तोषीको ज्या ‘न लि’एको देखिएको छ ।

हा’र्डवेयर पसलमा काम गर्ने सन्तोषका भाइ तेजबहादुर साँझ मात्रै घर फर्किएका थिए । घर आउँदा घर पछाडिको पेटीमा राखिएको बोरा देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धानमा सं’लग्न प्रहरीका अधिकारीका अनुसार बे’डरु’म’मा ज्या’न लि’एपछि सन्तोषीको प्या’क ग’रेर घर पछाडी पे’टीमा रा’खिएको देखिन्छ ।

प्रहरीको अनुसन्धानबाट सन्तोषली श्रीमती सन्तोषीको ज्या न लि एपछि उनीसँग भएका गहना तथा नगदसमेत नि’का’लेर लगी फ रार भएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने । श्रीमतीको ज्या न लि एपछि सन्तोषले उनको सिक्री, बाला, मुन्द्रा र केही नगद रकम निकालेका थिए ।

यो पनि : फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु

जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल पmुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुनसकेको छैन । यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो, ऐँसेलुजस्ता यस याममा फल्ने वनफल नै फलेका छन् ।

यतिबेला म्याग्दीका विभिन्न क्षेत्रमा लालीगुराँस फुलेर रमणीयस्थल बन्ने समय हो तर यस वर्ष लालीगुराँस फुल्ने मौसम शुरु भए पनि नफुल्दा न प्रकृति सुन्दर देखिएको छ, न त पर्यटकको चहलपहल नै शुरु भएको छ । जिल्लाका ज्यामरुककोट, भकिम्ली, रत्नेचौर, अर्मन, बरङ्जालगायतका क्षेत्रमा रहेका जङ्गलमा फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल बढ्ने गर्दथ्यो ।

फागुन र चैत महिनामा गुराँस फुल्ने समयमा पनि नफुल्दा चहलपहल नभएको हो । धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको ज्यामरुककोट र भकिम्लीको स्वर्गाश्रम क्षेत्रमा यतिबेला लालीगुराँस फुलेर राताम्मै हुने गर्दथ्यो । यी क्षेत्रमा ठूला र सुक्न लागेका लालीगुराँसका बोट भएकाले पनि फुल्न छाडेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

भएका बोटहरु सुक्दै जानु र नयाँ बोटबारे चासो नदिनुले पनि लालीगुराँसमा संरक्षणको अभाव खट्किएको ज्यामरुककोटका नारायण्ण शर्माले बताउनुभयो । यो समयमा लालीगुराँस फुलेर राताम्मे बन्ने भकिम्लीको स्वर्गाश्रम क्षेत्र पनि उराठ लाग्दो देखिएको स्वर्गाश्रम विकास समितिका सदस्य रामबहादुर पुनले बताउनुभयो । यस वर्ष हिउँदमा पानी नपरेकाले लालीगुराँस कम फुलेको उहाँको भनाइ छ । यस वर्ष फुलेका लालीगुराँस पनि साना कोपिला रहेको उहाँको कथन छ ।

भौगोलिक उचाइगत विविधताले ठूलो घना जङ्गल रहेको यस क्षेत्रमा ऐँसेलु, चुत्रो, डिम्मर, मजिठो, सतुवा, नागबेलीसहित ६२ प्रजातिका जडीबुटी रहेको वन डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी यस वर्ष यही मौसममा फल्ने वनफल पनि फलेका छैनन् । ऐँसेलु, काफल, चुत्रोलगायतका वनफलहरु नफलेको स्थानीयवासीले बताएका छन् । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले पनि लालीगुराँसलगायतका अन्य क्षेत्रमा प्रभाव परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *