भर्खरै आयो दुखत समाचार: कुरा गर्ने क्रममा एक्कासी मोबाइल पड्किँदा दुई छोरासहित आमाको मृत्यु

नसोचेको घटना एक्कासी हुने गर्छ । धेरैजसोले मोबाइल चार्जमा राखेर चलाउने गर्छन् । तर यस्तो बानीले गम्भिर घटना हुने गर्छ । यस्तै भारतमा पनि यस्तै एक घटना घटेको छ ।भारतको तमिल्नाडुमा मोवाईल पड्किँदा आमा र दुई छोराको ज्यान गएको छ । चार्जमा राखेको मोवाइल एक्कासी ब्लास्ट भएपछि एकैघरका ३ जनाको मृत्यु भएको भारतिय मिडियामा जनाइएको छ ।२९ वर्षीया मथुलक्ष्मीले मोबाइल चार्जमा राखेर कुरा गरिरहेकी थिइन् । त्यसै समय कल काटे लगत्तै मोवाइल ब्लास्ट भएको बताइएको छ ।
भारतिय मिडियाका अनुसार मोबाइल पड्कीदा आगो निस्किएको र आगोले नै मथुलक्ष्मीसहित उनका ३ वर्षीय छोरा रणजीत र २ वर्षीय छोरा दक्षितको ज्यान गएको जनाइएको छ । आगोले गम्भिर घाइते भएका उनीहरुलाई अस्पताल लगिएपनि अस्पतालले मृत घोषित गरेका जनाइएको छ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **** यो समाचार पनि पढ्नुहोस् बसले किचेर श्रीमान श्रीमतीको मृ,त्यु बर्दिया : बढैयाताल गाउँपालिका–८ तिलकानामा सवारी दुर्घटनामा परी घाइते भएका दुईजनाको उपचारका क्रममा मृ’त्यु भएको छ। शनिबार राति तिलकानामा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार बढैयाताल–७ का २६ वर्षीय अर्जुन रिमाल र उनकी श्रीमती २३ वर्षीया ललिता घाइ’ते भएका थिए। उनीहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *