तीनै ३ आमा छोरी एउटै बोटमा झुम्मि’एर दे’ह त्याग कारण यस्तो रहेछ

तिनै ३ आमा छोरी एउटै बोटमा झुम्मि’एर दे’ह त्याग जना साना नानु बाबू अनि ती आमा प्रति हार्दिक श्रद्धाञ्जली

सामाजिक सन्जाल मा देख्दा मन भरि दूखाई र आँसु बरर झरेर आयो आफ्नै गाउँ ठाउँ मा यो अबस्था मा घरका तीनै जना एकै ठाउँ मा आत्महत्या गरेको तस्विर सामाजिक सन्जाल मा सरा सर देख्दा आफ्नै मनमा कसरी भयो भन्ने एक प्रकार को जिज्ञासा बारम्बार आईरहन्छ ।

कहिँ घरकै सदस्य को केहि गल्ती थिय कि किन यस्तो भयो  २०७८/२/११ गतेका दिन प्युठान न. पा. १ चिरनेटा देखि अलिक तल बनमा यउटै रुखमा अनुमान गर्दा २ बर्षको छोरा ५ बर्षकी छोरी र २५ बर्षकी आमा गरी ३ जना झुन्डीयको अबस्थामा फेला परेको जानकारी आयो

पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

एका एक देखिन्छ र उनीहरुको घर प्युठान न. पा. २ चितीखोला भयको र माईती घर स्वर्गद्वारी न. पा. ८ दहचौर रहेको भनिन्छ र उनीहरु माईती घर जान्छु भनी घर बाट हिडेका रहेछन् ति महीलाको श्रीमान भारत मा कामको सिलसला कार्यरत हुनुन्छ।

भन्ने खबर देखिन्छ सबै बिषय बस्तु थाया नभय पनि अहिले मानिसहरुरा भैरहेको कृयाकलाप हेर्दा कतै घरमा रहेका परिवार का लागि कर्तव्य निर्भाह गर्ने

बेक्ति मार्फत कहिँ कतै यो माहा मारीको अबस्था मा समस्या पर्दा केहि गर्न सकेनन् कि वा घर तिर नै तेस्तै समस्या पर्यो कि

तीनै जना साना नानु बाबू अनि ती आमा प्रति हार्दिक श्रद्धाञ्जली

Leave a Reply

Your email address will not be published. Required fields are marked *