नयाँ कोरोना भेरिय’न्टको नाम जिटा, इटा र थिटा राखियो, किन राखियो त यस्तो नाम ? पुरा पढनुहोस !

९ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले थप तीन भेरिय’न्टलाई ग्रीक अल्फाबेट अनुसार विभिन्न नाम दिएको छ । भिडियो हेर्नुहोस।

अहिले नयाँ नाम दिइएका तीनओटा भेरि’यन्ट अफ कन्सर्न (भीओसी) हरुमा जिटा (पी.२), इटा (बी.१.५२५) र थिटा (पी.३) छन् ।
यिनीहरुको जनस्वा’स्थ्यमा कति अ’सर पर्छ भन्ने अध्ययनकै क्रममा रहेको स्वास्थ्य तथा जनसं’ख्या मन्त्रा’लयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए ।भिडियो हेर्नुहोस।

यसअघि डब्ल्लूएचओले बेलायतमा भेटि’एको भेरि’यन्टलाई (बी.१.१.७) ‘अल्फा’, ब्राजिलमा भेटिएको भे’रियन्टलाई (पी.१) ‘गामा’, दक्षिण अफ्रिकामा
भेटिएको भेरि’यन्टलाई (बी.१.३५१) ‘बेटा’ र भारतमा भेटिएको भेरियन्ट (बी.१.६१७.२) लाई ‘डेल्टा’ नामकरण गरेको थियो ।

भारतमै फेला परेको अर्को भेरिय’न्ट (बी.१.६१७.१)लाई कप्पा नाम दिइएको थियो । मन्त्रालयका प्रवक्ता डा. पौडेलले अल्फा भेरियन्ट १६० मुलुक, बेटा
भेरि’यन्ट ११३ मुलुक, गामा भेरि’यन्ट ६४ र डेल्टा भेरि’यन्ट ६२ मुलुकमा फैलिएको बताए ।

पहिलो लह’रको को’रोनाबाहेक नेपालमा पनि गामा र डेल्टा नामक भेरि’यन्टले ठूलो अस’र पारेको उनले बताए ।यसअघि मुलुकमा उत्पत्ति भएको आधारमा
को’रोना भेरि’यन्टलाई चिनिने गरेको थियो । विभिन्न देशले यसमा आप’त्ति जनाएपछि डब्ल्यूएचओले उक्त भेरियन्ट’हरुलाई ग्रीक अल्फाबेट अनुसारको नाम दिएको हो ।अनलार्इन खबरबाट साभार

यस्तै काठमाडौं उपत्यकामा थप १० दिन सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रो’क लगाइने भएको छ । बुधबार बसेको उपत्य’काका
तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो । भिडियो हेर्नुहोस ।

बैठकले हाल कायम निषे’धाज्ञालाई जेठ ३१ गतेसम्म लम्ब्याउने र सार्वजनिक तथा निजी यातायातका साधन आगामी २१ गतेदेखि ३१ गतेसम्म पूर्ण रुपमा
रो’क लगाउने निर्णय गरेको छ । सार्वजनिक तथा निजी सवा’री साधनहरु आगामी जेठ २१ गते बिहान १ बजेदेखि ३१ गते राति १२ बजेसम्म सञ्चालनमा
रो’क लगाउने निर्णय गरेको हो । भिडियो हेर्नुहोस ।

यद्यपि अत्यावश्यक सवारी साधन, खाद्यान्न, तरकारी तथा फलफूल, दुध, पानी लगायतका ढुवानीका साधनहरुलाई भने रो’क नलगाइने बैठकले निर्णय गरेको
छ । साथै, सोही बैठकबाट हालसम्म रोकिएका निर्माण सामाग्री तथा औजार ढुवानीका सवारी साधनलाई भने सञ्चालन गर्न दिने निर्णय भएको छ ।

यस्तै लमजुज्ञ जिल्लामा कोरो’ना स’ङ्क्र’मण फैलिरहेकाले यस स’ङ्क्रमणको रोकथा’म गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लामा सात दिन थप निषे’धाज्ञा थप गरेको छ ।

कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप गर्दै यही जेठ २७ गते राति १२ बजेसम्मका लागि निषेधा’ज्ञा थप गरेको हो ।
जिल्लामा यसअघि जारी निषेधाज्ञा भोलि बिहीबार राति १२ बजे सम्पन्न हुँदैछ । सोही समयदेखि लागू हुने गरी आजको बैठकले निषेधाज्ञा
उक्त समयसम्मका लागि लागू गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *