नेपाली चेली, ‘अमेरिकन आर्मी’, रजनी योन्जनका टिकटक भिडियो; जुन निकै भाइरल छ्न ! (भिडियो हेर्नुस्)

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिलो समयमामा एउटि नेपाली चेली निकै नैभाइरल छिन । टिकटकम झण्डै २ लाख फलोवर्स कमाएकी उनी अमेरिकन आर्मी हुन । रुप र सुन्दरता मा पनि उत्तिकै राम्री उनी हुन रजनी योन्जन ।

वास्तवमा नेपाली चेली संसारकै सबैभन्दा शक्तिशाली देशको पनि सैनिक पेशामा आवद्ध हुनु हामी आम नेपालीको लागि गर्वको विशेष हो । उनले हामी आम नेपालीको बहादुरीपनको अर्को उदाहरण बनेकी छिन । बेला टिकटकमा पनि रमाइरहने उनका टिकटक भिडियोहरु निकै नै भइरल छ्न । अब हेरौ उनै नेपाली चेली, अमेरिकन आर्मी रजनी योन्जनका रमाइला टिकटक भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *