नायिका श्वेता भन्छिन्: “काठमाडौंलाई पानीको प्यास मेटाएर आँशुको भेलमा डु’बेकी मेलम्चीलाई सहयोग गरौं”

नायिका श्वेता भन्छिन्: “काठमाडौंलाई पानीको प्यास मेटाएर आँशुको भेलमा डु’बेकी मेलम्चीलाई सहयोग गरौं”

सिन्धुपाल्चोकको मेलम्ची बजारलाई बाढीले बेहा’ल तुल्याएको छ । मंगलबार इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारका करिब एकसय घर पूर्ण रुपमा डुबा’नमा परेका छन् ।

घरको तीन तलासम्म लेदोले डुबेको अवस्था छ भने सारा सा’मान छाडेर ज्यान जोगाउनकै लागि नजिकैको विद्यालयमा आ’श्रय लिएका स्थानीयवासीका लागि गाँस, बास र कपासको स’मस्या टड्का’रो भएको छ ।

स्थानीयवासी मच्छिन्द्र श्रेष्ठ बाढीले आफ्नो परिवारको उठीबा’स नै गराएको बताउँछन् । १० जनाको परिवार रहेका श्रेष्ठले ०७४ सालमा ऋण लिएर चार तले घर बना’एका थिए ।

मंगलबार लेदोसहित आएको बाढीले उनको घर डु’बाएको छ ।नायिका श्वेता खड्काले मेलम्चीका बाढीपीडितलाई सह’योग गर्न आग्रह गरेकी छिन् ।

श्वेताले सामाजिक सञ्जाल फेसबुकमार्फत् मेलम्चीका बाढीपी’डितका लागि सहयोगको अ’पिल गरेकी हुन् । उनले अगाडि लेखेकी छिन्,

‘काठमाडौलाई पानीको प्यास मेटा’एर आफु भने आँशुको भेलमा ‘डुबिरहेकी मेलम्चीको दुख र पिंडालाई टुलु टुलु हेरेर कहाँ बस्न सकिन्छ र ? मेलम्चीको यो द’र्दनाक अवस्थामा साथ र सहयोगको हात ब’ढाउनु अहिलेको आवस्यकता हो ।’

श्वेताले बाढीपीडि’तहरुको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै आफूले राहतका लागि सबैसँग अपी’ल गरेको बताएकी छिन् ।

उनले अगाडि लेखेकी छिन्, ‘यही आवस्यकतालाई मह’सुष गरी तत्काल राहत र उद्दारको ब्यवस्थापनमा आफ्नो पाइला अघी सा’रेकी छु ।’

तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? तल कमेन्ट बॉक्स मा अबस्य लेख्नुहोला, मनपरे जानकारी शेयर गर्नु होला । थप जानकारीका लागि हाम्रो वेब साइटमा जानुहोस् धन्यबाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *