दुःखद खबर: गायिका कल्पना दाहाललाई फेरी अर्को ठुलो ब’ज्र’पात !( हेर्नुहोस् भिडियो)

दुःखद खबर: गायिका कल्पना दाहाललाई फेरी अर्को ठुलो ब’ज्र’पात !( हेर्नुहोस् भिडियो)

गायिका कल्पना दाहाललाई फेरी अर्को पिडा थपिएको छ।उनि दुखबाट बल्ल केहि थिरिएको थिईन तर केहि समय बित्न नपाउदै फेरी अर्को ब’ज्र’पात भएको छ।उनकी आमा फेरी अस्पतालको बेडमा जीवनको ल’डाई ल’डिरहेकी छिन।

लामो समय देखिको बिरामी उनि फेरी बिरामी भए पछि कल्पनालाई थप पिडा थपिएको हो।आजै कल्पना दाहाल दोहोरी च्याम्पियनमा आउदै छिन आजै उनि अस्पतालमा जानु परेको छ।

‘उनकी आमालाई लागेको रोगले आफैलाई थला पारेको समेत उनि बताउछिन।घरमा एक जना बिरामी हुदा परीवारनै बिरामी जस्तै भईने रहेछ’ कल्पना दाहालले भनिन। ***भिडियो हेर्न तल क्लिक गर्नुहोला***

यो पनि पढ्नुहोस :
यो बेला अत्याधिक बिबादमा आएको दोहोरी च्याम्पियनको भोलिको अंकमा राजु परियार जजको भूमिकामा देखिने भएका छन। अतिथि निर्णायकको भूमिकामा उनि संगै गायिका टिका पुन पनि जाने भएकी छिन।

दर्शकको अत्याधिक मागलाई मध्यनजर राख्दै दुवै चर्चित कलाकारलाई उक्त दोहोरी च्याम्पियनको दोश्रो बिशेष भागमा समेटिएको कार्यक्रम प्रस्तोता तथा लोकप्रिय लोकदोहोरी गायक बद्री पंगेनीले लालीगुराँस डटकमलाइ जानकारी दिएका छन।

यता कल्पना दाहाल र राजु परियार बीच साच्चिकै दोहोरी परेकै होत भन्दै प्रश्न उठेको छ। आम दर्शकको प्रश्नको रुपमा रहेको केहि दिन अगाडीनै प्रकाशनमा आएको दोहोरी च्याम्पियनको ट्रेलरलाइ लिएर बद्री पंगेनीलाइ राखिएको उक्त प्रश्नमा उनले हाँसेर उतर दिएका छन ।पंगेनीले भने ‘कल्पना संग दोहोरी हो कि के हो पुरा भाग हेर्नु पर्छ शनिबार ९ बजे’।***भिडियो हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *