भरखरै आयो दुखत खबर काठमाडौं जादै गरेको बस दु’र्घट’ना, तीनको मृ’त्यु

 

काठमाडौं जादै गरेको बस दु’र्घ’ट’ना, तीनको मृ’त्युझापा: झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दु’र्घ’ट’ना हुँदा तीन जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

उनका अनुसार, दु’र्घ’ट’नामा परी ग’म्भी’र घा’इ’ते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान ५ बजे, बसमा सवार अभयलालको उपचारको लागि हेटौँडा अस्पताल ल्याएको र चिकित्सकले मृ’त घोषणा गरेको र दु’र्घ’ट’नामा ग’म्भी’र भएका सुनिललाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको र चि’कि’क’ले मृ’त घोषणा गरेको हो ।

लद्दाखमा चिनियाँ सैनिकद्वारा भारतीय सैनिकले गस्ती गर्ने १० भन्दा बढी स्थान कब्जा

एजेन्सी, ३ असोज । चीन-भारत सीमामा चिनियाँ सैनिकले भारतीय सैनिकले गस्ती गर्ने १० भन्दा बढी स्थान कब्जा गरेका छन् । भारतीय समाचार माध्यमहरुका अनुसार चिनियाँ सैनिकहरुले चीन भारत सीमा क्षेत्रको पूर्वी लद्दाख क्षेत्रको सीमामा भारतीय सैनिकले गस्ती गर्ने स्थानहरु कब्जा गरेको हो ।

समाचार अनुसार वास्तविक नियन्त्रण रेखा (एलएसी)मा गस्ती गर्ने भारतीय सेनालाई सो सीमा क्षेत्रमा प्रवेश गर्न दिएका छैनन् । यसबारे भारतको अंग्रेजी पत्रिका ‘द हिन्दू’ले प्रकाशित गरेको खबरमा छ ।

उसका अनुसार उत्तरमा डेपसाङ्ग मैदानदेखि दक्षिणमा प्याङ्गोङ्ग तालसम्मका १० वटा पेट्रोलिङ्ग प्वाइन्टमा चिनियाँ सैनिकका कारण भारतीय सैनिक सीमा क्षेत्रमा गस्ती जान सकेका छन् ।

भारतीय सैनिकहरु गत अप्रिलदेखि नै ९, १०, ११, १२, १२ ए, १३, १४, १५, १७ र १७ ए पेट्रोलिङ्ग प्वाइन्टमा गस्ती गर्न नपाएको भारतीय समाचार माध्यमहरुको भनाइ छ ।

समाचार अनुसार वास्तविक नियन्त्रण रेखा (एलएसी)मा गस्ती गर्ने भारतीय सेनालाई सो सीमा क्षेत्रमा प्रवेश गर्न दिएका छैनन् । यसबारे भारतको अंग्रेजी पत्रिका ‘द हिन्दू’ले प्रकाशित गरेको खबरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *