तनहुँ श्रीमाया आलेलाइ के भयो यस्तो ? उपचार गर्न पैसा छैन, सकेको सहयोग गर्नु नसके सेयर गरिदिनु

तनहुँ श्रीमाया आलेलाइ के भयो यस्तो ? उपचार गर्न पैसा छैन, सकेको सहयोग गर्नु नसके सेयर गरिदिनु

 

देख्दा नै डरलाग्दो खालको यस्तो रोग क्यानसर हो उहालाइ यस्तो समस्या धेरै बर्ष पहिला नै भाको थियो तर घरको आर्थिक अवस्था कमजोर को कारण उपचार गर्न पैसा अभाव भएको कारण निको हुन सकेको छैन ।

 

तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका वडा नं ६ (दुकुडादा गाउँ )स्थित घर भएको ( श्रीमाया आले) को विगत ४ महिना देखि औषधी उपचार गर्दा गर्दै आर्थिक र शारीरिक अवस्था नाजुक अवस्थामा पुगेको छ र अबो सहयोग को अपेक्षा राख्नु को विकल्प अरु केही छैन कृपया जे जति सहयाेग गर्न सक्नु हुन्छ ।

 

भनिन्छ सेवा नै धर्म हो आज तपाइ स्वच्छ हुनुहुन्छ यस्को मतलब यो हैन कि तपाइ सधै भरि नै स्वच्छ नै गरिरहनुहुन्छ भोलि को दिनमा तपाइ लाइ पनि यस्तो हुन सक्छ ।

 

त्यसैले जति सक्नुहुन्छ सहयोग गरिदिनु भोलि को दिनमा यस्तो अबस्थामा न आइपरोस भनेर । आइहाले पनि तपाइलाइ पनि सहयोग मिल्नेछ ।

 

सहयाेग को अपील गर्दछ।

संपर्क न. +919834355456

 

A/c No. 5812440877

IFSC code . kkbk0000724

A/c holder name . Parshuram magar

Benk name . Kotak Mahendra Benk

 

या तपाइ यो khabar28media मार्फत बाट सहयोग गर्न चाहनुहुन्छ भने

 

Esewa I’d : 9862420072A/c no. : 2005751021484001

A/c holder name: Bimal Pun

Brance : NIC ASIA Tamghas Gulmi

 

हामि सहयोगी दाताको नाम फेसबुक मा हालिदिने छौ सहयोग गरेको रकम को Screen short गरि Bimal Pun फेसबुक एकाउण्ट मा म्यासेज गर्दिनु होला

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *