भर्खरै आयो दुखत खबर  हेर्दा हेर्दै राहत सामग्री बोकेर उडेको हेलिकप्टर दुर्घ*टना (हर्नुहोस भिडियो)

काठमान्डौ

भर्खरै आयो दुखत खबर  हेर्दा हेर्दै राहत सामग्री बोकेर उडेको हेलिकप्टर दुर्घ*टना (हर्नुहोस भिडिय)

राहत सामग्री बोकेर उडेको हेलिकप्टर दुर्घ*टना पाइलट शहीत तीन जनाको मृत्*यु

भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा राहत बोकेको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घट*नामा तीन जनाको मृत्*यु भएको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उत्तराखण्डमा भएको भारी वर्षाका कारण आएको बाढी प्रभावितका लागि राहत सामग्री बोकेर उडेको हेलिकप्टर दुर्*घटना भएको हो ।

उक्त हेलिकोप्टर बिजुलीको पोलमा ठोक्किएर दु’र्घ’टना भएको इन्डेन टुडेले जनाएको छ । दुर्घट$नामा ज्या’न गुमा$उनेमा हेलिकोप्टरका पाइलट कपताल लाल,

को–पाइलट शहीलेह र एकजना स्थानीय राजपाल रहेका छन् ।उनीहरु मोरीबाट मोल्दीतर्फ जाँदै थिए । उद्धारका लागि १० जनाको टोली घटनास्थल पुगिसकेको छ।

राज्‍यमा केही दिनयता भारी वर्षासँगै चट्याङ्पहिरो र बाढी आइरहेको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

१२ असार, काठमाडौं । मेलम्ची नदीको मुहान क्षेत्रमा पहिरोले थुनिएर फुटेपछि आएको बाढीले १२ दिनसम्म पनि कटान जारी राखेको छ ।

यही असार १ गते मेलम्ची र हेलम्बुमा तहसनहस बनाएको बाढीले शनिबार बिहान पनि कटान गरी थप एउटा घर ढालेको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

आज बिहान मेलम्ची नगरपालिका-११ मा रहेको  गोपाल दुलालको साढे ३ तलाको घर ढालेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए ।

घर ढले पनि मानवीय क्षति भने नभएको डीएसपी सापकोटाले बताए ।

प्रहरीको तथ्याङ्क अनुसार १ गते आएको बाढीले मेलम्ची र हेलम्बुमा ५ जनाको मृ’त्यु भएको छ भने २० जना अझै बेपत्ता छन् ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *