बिहेको दिनमै दुलही गहना चोरेर बेपत्ता, श्रीमानले खुलाए एस्तो रहश्य !! अचम्म भयो भिडियो हेर्नुहोस्

बिहेको दिनमै दुलही गहना चोरेर बेपत्ता भएपछि श्रीमान चिन्तित हुदै मिडियामा, अचम्म भयो हेर्नुहोस् १४ असार, काठमाडौं । सिन्धुपाल्चोकका बाढी पीडितका लागि क्रिकेटर सन्दीप लामिछानेले सहयोग गरेका छन् । सन्दीपले हेलम्बु गाउँपालिकाका बाढी पीडितलाई अस्थायी आवास निर्माणका लागि सहयोग गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकसँगको समन्वयमा चार लाख रुपैयाँ बराबरको जस्तापाता र डण्डी सहयोग गरिएको सन्दीपका व्यवस्थापक रमण शिवाकोटीले बताए । सन्दीपले चौतारामा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

पोखरेलका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिमार्फत अस्थायी आवास निर्माणमा ती सामग्री प्रयोग गरिनेछ ।‘सामग्री हस्तान्तरण गरेर मेलम्ची आएका छौं,’ व्यवस्थापक शिवाकोटीले अनलाइनखबरसँग भने । जथाभावी राहत हस्तान्तरण गर्दा समस्या भएको भन्दै प्रशासनले सहयोग सामग्री वितरणमा एकद्वार प्रणाली लगाएको छ ।

बिहेको दिनमै दुलही गहना चोरेर बेपत्ता भएपछि श्रीमान चिन्तित हुदै मिडियामा, अचम्म भयो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *