भर्खरै आयो दुखत खबर चितवनमा पहिरोमा परिएर दुईको मृ’त्यु, ३ बे’पत्ता हेर्नुहोस भिडियो

भर्खरै आयो दुखत खबर चितवनमा पहिरोमा परिएर दुईको मृत्यु, ३ बे’पत्ता

चितवन — लगातारको वर्षापछि आएको पहिरोमा परेर चितवनका दुई ठाउँमा दुईजनाको मृ’त्यु भएको छ । थप तीनजना बे’पत्ता भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । **यो समाचारको पुरा भिडियो हर्नको लागि तल क्लिक गर्नुहोस**

बुढिराप्तीमा आएको बाढी । तस्बिरः रमेशकुमार पौडेल/कान्तिपुर
त्यसैगरी चट्याङ लागेर एकजना महिलाको मृ’त्यु भएको प्रहरीले जानकारी गराएको छ ।

**यो समाचारको पुरा भिडियो हर्नको लागि तल क्लिक गर्नुहोस**

राप्ती नगरपालिका–१२ को पहाडी गाउँ लोथरको पर्खालमा बिहीबार पहिरोले दुईवटा घर र एउटा गोठ बगाएको छ ।

**यो समाचारको पुरा भिडियो हर्नको लागि तल क्लिक गर्नुहोस**

चितवन प्रहरीका प्रवक्ता डीएसपी सूर्य थापाका अनुसार पहिरोले घर बगाउँदा चारजना मानिस बेपत्ता भएका थिए ।

तीमध्ये एकजना पुरुषको श’व घ’टनास्थलभन्दा ५० मिटर तल फेला परेको र अरु विवरण नआएको डीएसपी थापाले बताए । त्यसैगरी गोठमा रहेका १६ वटा गाइ गोरु र १६ वटा बाख्रा पनि बगेको उनले जानकारी दिए ।

जिल्लाको अर्को पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङ पनि पहिरोमा पुरिएका छन् ।

डीएसपी थापाका अनुसार आफन्तको घर जाने क्रममा बाटोमाथिबाट आएको पहिरोमा उनी पुरिएका थिए ।

बिहीबार दिउँसो दुई बजेतिर उक्त घ’टना भएको थियो । उनको श’व पहिरो गएको ठाउँभन्दा करिब एक किलोमिटर तल घैयाबारीमा भेटिएको प्रहरीले जनाएको छ ।

**यो समाचारको पुरा भिडियो हर्नको लागि तल क्लिक गर्नुहोस**

त्यसैगरी बिहीबार बिहान साढे ८ बजेतिर राप्ती नगरपालिका–९ लालपुरमा चट्याङ लागेर एकजना महिलाको मृ’त्यु भएको छ ।

४५ वर्षीया बिजुलीमाया श्रेष्ठलाई आफ्नै घर नजिक खेतमा धान रोप्न जाने क्रममा चट्याङ लागेको प्रहरीले जनाएको छ ।

**यो समाचारको पुरा भिडियो हर्नको लागि तल क्लिक गर्नुहोस**

चट्याङ लागेर ग’म्भीर भएकी उनको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमा नै नि’धन भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *