तनहुमा पहीरोमा पुरीएर बाचेकी आमाले के भनिन ! हेर्दा हेर्दै पहीरो खसेर आमा र नाति पुरेपछि !! (भिडियो हेर्नुस्)

तनहुमा पहीरोमा पुरीएर बाचेकी आमाले के भनिन ! हेर्दा हेर्दै पहीरो खसेर आमा र नाति पुरेपछि (भिडियो) भिडियो अन्तिममा छ नछुटाइ हेर्नुहोला !!

ज्वानोको सेवन बिहान खाली पेटमा गर्न सकिन्छ । मनतातो पानीसँग ज्वानो खाँदा सजिल्यै यसको बानी पार्न सहज हुन्छ । यसका लागि २५ ग्राम ज्वानोलाई एक गिलास पानीमा पूरै रात भिजाउने र बिहान त्यो पानी पिउने गर्नुपर्छ ।

लगातार २० दिनसम्म ज्वानो पानी पिउँदा केही दिनमा नै यसको प्रभावकारिता देखिन सुरु हुन्छ । हेर्नुहोस यसका फाइदाहरु :

१- अनावश्यक तौलको नियन्त्रण : १ चम्चा ज्वानोलाई राति १ गिलास पानीमा भिजाएर छोड्ने र विहान उठ्न साथ त्यस पानीलाई छानेर उचित मात्रामा मह मिसाएर खायो भने यसले शरीरको मेटाबोलिजमलाई सुधार गर्दै शरीरको फ्याट समेत घटाउँदछ। यसैगरि यस पानीले अनावश्यक लागेको पेट विस्तारै गट्ने गर्छ।

२- पाचन प्रणालीको सुधार : यदि कुनैपनि किसिमको पाचन गडबडी छ भने ज्वानोलाई फुक्कै चपाएर खाँदा वा पानीसँग मिलाएर पिउँदा कब्जियत लगायत एसिडीटी समेतलाई ठिक गर्छ।

३- महिनावारीको अनियमिततामा सुधार : प्रायः महिलाहरुमा देखिने समस्या हो, महिनावारीको अनियमिततामा । त्यसैले दैनिकरुपमा भिजाएर राखेको ज्वानो पानी पिउँदा यसले महिनावारिलाई समयमै गराई महिनावारीका क्रममा हुने पेट दुख्ने समस्या, ऐंठन हुने समस्या र पिठ्यूँ दुख्ने समस्याबाट राहत दिन्छ।

४- हड्डी तथा जोर्नी दुख्ने समस्या : दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले हड्डी दुख्ने तथा जोर्नी दुख्ने समस्याबाट राहत दिन्छ भने ज्वानोलाई बिरे नुन वा कालो नुनसँग खाँदा यसले पेटको किटाणुसमेत मर्ने गर्दछ।

तनहुमा पहीरोमा पुरीएर बाचेकी आमाले के भनिन ! हेर्दा हेर्दै पहीरो खसेर आमा र नाति पुरेपछि !! (भिडियो हेर्नुस्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *