अन्तत रमेश प्रसाईको जिन्दगीमा आयो एती ठुलो खुसि छोराको आगमनले खुशी छन् प्रसाई दम्पति

अन्तत रमेश प्रसाईको जिन्दगीमा आयो एती ठुलो खुसि छोराको आगमनले खुशी छन् प्रसाई दम्पति

अन्तत छोरा जन्माए रमेश प्रसाई र नन्दाले, खुशीले फुरुगं छन् दुवै , छोरा जन्मिएपछि खुशिले हुँदै रमेशले भने मैले जीवनकै ज्योती पाएँ, मैले आँखा नदेखेपनि मेरो छोराले देख्यो, त्यसमा अझै खुशी छु, हेर्नुहोस् भिडियो ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

गत जेठ ३० गते दोस्रो बजारमा अहिले सम्मकै ऐतिहासिक कारोबार भयो। उक्त दिन कारोबार रकमले नयाँ रेकर्ड कायम गर्‍यो। सो दिन दोस्रो बजारमा १९ अर्ब ५५ करोड एक लाख ६६ हजार ६ सय ३६ रुपैयाँ बराबरको कारोबार भयो।

उक्त दिन पछि कारोबार रकम लगातार घट्दो क्रममा रहेको छ। सर्वाधिक कारोबार रकमको रेकर्ड बनाएर तल झर्न थालेको रकम करिब चार गुणाले घटेर पाँच अर्ब ८३ करोड ८५ लाख ५१ हजार चार सय ३५ रुपैयाँ सम्म खुम्चियो। जुन सर्वाधिक कारोबार रकम भन्दा ३.३४ गुणा कम हो।

यद्यपि साताको अन्तिम कारोबार दिन भने कारोबार रकम थोरै बढेको छ। गत बिहीबार कारोबार रकम ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार चार यस ८४ लाखमा उक्लिएको छ।

लगातार कारोबार रकम घट्नुलाई नेप्से सूचकको लगातारको गिरावट र निषेधाज्ञाको बीचमा बजार प्रवेश गरेका लगानीकर्ताको बहिर्गमनसँग विश्लेषकहरूले जोडिरहेका छन्।

उनीहरूको तर्क निषेधाज्ञाका बीचमा दोस्रो बजार प्रवेश गरेका लगानीकर्ता निषेधाज्ञा खुकुलो भए सँगै उनीहरू शेयर बजारबाट बाहिरिन थालेका छन्। जसले गर्दा कारोबार रकम लगातार घटेको उनीहरूको विश्लेषण छ।

उक्त कारोबार दिनमा दोस्रो बजारमा १४ खर्ब एक अर्ब ४२ करोड ५३ लाख ४८ हजार एक सय ८१ रुपैयाँ बराबरको कारोबार भई सकेको छ।

जसमा सबैभन्दा बढी १९ अर्ब ५५ करोड रुपैयाँ सम्मको कारोबार भएको छ भने सबैभन्दा कम ४ साउन २०७७ मा जम्मा ६२ करोड ५६ लाख ६२ हजार ९३ रुपैयाँको कारोबार भयो। बर्षभरिकाे औसत कारोबार रकम भने पाँच अर्ब ६९ करोड ६८ लाख ५१ हजार आठ रुपैयाँ ८७ पैसा छ।

बर्षभरी नै कहिले कारोबार रकम बढ्दै जाने र कहिले घट्दै जाने क्रम पटक पटक दोहोरिएका छन्। कारोबार घट/बढको चक्र यस वर्ष सालाखाला २१ पटक देखियो।

जसमा १२ पटक कारोबार रकम घट्दो क्रममा देखियो भने नौ पटक कारोबार रकम बढ्दो क्रममा रह्यो। कारोबार रकम घट्ने र बढ्ने दुवै क्रममा घट/बढको आकार भने उस्तै उस्तै देखिएको छ।

कारोबार रकम सबैभन्दा बढी चार गुणा सम्मले बढेको छ भने घट्दा पनि अधिकतम चार गुणा सम्मले नै घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *