२५ बर्षे जवानीमा अदितीको सुन्दरता, हेराैँ लोभलाग्दा हट तस्बिरहरू

२५ बर्षे जवानीमा अदितीको सुन्दरता, हेराैँ लोभलाग्दा हट तस्बिरहरू

नायिका अदिती वुढाथोकीको चर्चा निरन्तर छ । पछिल्लो समय फिल्मका कारण भन्दापनि हट तस्बिरका कारण उनको बढी चर्चा हुनेगर्छ ।

उनै अदितीको जन्म झापामा जुन २८ १९९६ मा जन्मिएको हुन् । मुम्बइलाई सपना बुनेर अगाडि बढ्दै गरेकी एक कलाकार हुन् ।

काठमाडौंमा नै हुर्किएकी अदिती नेपाली चलचित्र क्षेत्रमा भन्दा अगाडि नै मुम्बइको रंगिन दुनियाँमा सपना देखेर अगाडि बढिसकेकी थिइन् ।

सामाजिक संजाल इन्स्टाग्राममा १४ लाख फ्यान कमाएकी यी सुन्दरीले भारतमा रहेर मोडलिङ र भिडियोमा अभिनय गरिरहेकी छिन्

नेपालबाट मुम्बई पुगेर कला क्षेत्रमा जम्ने सपना धेरै यूवायूवतीहरुले देख्ने गरेका छन् ।
उनै, अदितीले चलचित्र ‘कृ’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी हुन् ।

यो चलचित्रले उनलाई चर्चित त बनायो तर सफलता दिलाएन । तर, पनि उनलाई खासै फरक भने परेन । यसपछि, उनले केही बर्षको ब्रेकअपछि आफ्नै होम प्रोडक्शनको चलचित्र ‘बाबरी’मा काम गरिरहेकी छिन् ।

उनै, अदितीले चलचित्र ‘कृ’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी हुन् । यो चलचित्रले उनलाई चर्चित त बनायो तर सफलता दिलाएन ।

तर, पनि उनलाई खासै फरक भने परेन । यसपछि, उनले केही बर्षको ब्रेकअपछि आफ्नै होम प्रोडक्शनको चलचित्र ‘बाबरी’मा काम गरिरहेकी छिन् ।

नेपाली र बलिउड चलचित्रमा भविष्य खोजिरहेकी अदितीले सामाजिक संजालमा पनि निकै हट तस्बिर शेयर गरिरहन्छिन् । उनका तस्बिरले सामाजिक संजालमा तहल्का नै मच्चाइरहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *