स्विमिङ पूलमा रमाएकी प्रियंकाको तस्वीरले आलोचना र प्रशंसा दुबै पाइरहेका छन् । हेर्नुहोस भिडियो सहित

स्विमिङ पूलमा रमाएकी प्रियंकाको तस्वीरले आलोचना र प्रशंसा दुबै पाइरहेका छन् ।

प्रीयंकाको भब्य ‘बेबी सावर’ पार्टी, आयुष्मान र साथीहरुले दिए यस्तो सप्राईज, हेरौ २० तस्बिर …।

सधै चर्चा र बिबादमा आईरहने नायिका प्रियंका कार्की गर्भवती भएपछी झनै चर्चामा छिन् । गर्भवती भएपछी झनै चर्चामा रहेकी अभिनेत्री प्रियंकाले सामाजिक संजालमा तस्बिर सार्बजनिक गरेपछी राम्रा नराम्रा अनेकौ टिकाटिप्पणी आएतापनी उनी आफू गर्भवती भएकोमा निकै खुशी छिन् र निकै रमाईरहेकी छिन् ।

 

उनी आमा बन्न लागेकोमा निकै खुशी छिन् । जुन नियमित जसो उनले साझा गरेका तस्बिरहरूबाट पनि झल्किन्छ । पछिल्लो समय भने उनले ‘बेबी सावर’मा रमाइरहेका तस्बिर सार्वनजनिक गरेकी छिन् । प्रियंकालाई उनका परिवार र साथिहरुले भब्य ‘बेबी सावर’ पार्टी दिएका छन् ।

in

अहिले प्रियंका साथी र परिवारले आयोजना गरेको ‘बेबी सावर’ मा रमाइरहेकी छन् । गएको हप्ता उनका नजिकका साथीहरुले मिलेर ‘बेबी सावर’ आयोजना गरेका थिए । शनिवार आयुष्मानले पनि प्रियंकाको लागि काठमाडौंको एक पाँचतारे होटलमा ‘बेबी सावर’ पार्टीको आयोजना गरे । जसमा दुवै पक्षका परिवारका सदस्यदेखि नजिकका व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

अभिनेता आयुष्मान देशराज जोशीसँग अघिल्लो वर्ष धुमधामसँग विवाह गरेकी उनी आफ्नो पहिलो सन्तानलाई जन्म दिन आतुर छिन् । आफू गर्भवती भएको खबर सार्वजनिक गरेपछि प्रियंकाले दिनहुँ आफ्नो बेबी बम्पसहितका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी छन् ।

प्रियंकाले इन्स्टामा उत्कृष्ट ‘बेबी सावर’ को आयोजना गरेकोमा श्रीमान धन्यवाद दिँदै यो आफूहरुका लागि सर्वश्रेष्ठ वर्ष रहेको बताएकी छन् । उनले लेखेकी छन्, ‘हाम्रो चमत्कार र सानो राम्रो फूललाई स्वागत गर्न अब मबाट प्रतिक्षा हुन सक्दैन । तिम्रो (आयुष्मान) साथका कारण मेरो गर्भमा बढिरहेको जीवनलाई हामीले प्रेम, खुसी र नयाँ सुरुवातका लागि तयार गरेका छौं ।’

उनले लेखेकी छन्, ‘हाम्रो चमत्कार र सानो राम्रो फूललाई स्वागत गर्न अब मबाट प्रतिक्षा हुन सक्दैन । तिम्रो (आयुष्मान) साथका कारण मेरो गर्भमा बढिरहेको जीवनलाई हामीले प्रेम, खुसी र नयाँ सुरुवातका लागि तयार गरेका छौं ।’

गर्भवती प्रियंका प्राय आफ्ना गतिविधि सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन । उनले सेयर गर्ने तस्बिरहरू सामाजिक सञ्जालमा निकै ट्रोल पनि बन्ने गर्छन् । यसैबिच पछिल्लो समय प्रियंकाका सबैजसो तस्बिरले सामाजिक सञ्जालमा तहल्का नै मच्चाइरहेका छन् ।

केही समयअगाडि उनले आफू र आफ्नो पेटमा बच्चाको आकार बनाएर गर्भको भ्रूणलाई पाइपबाट जुस पलाएको तस्विर सामाजिक सञ्जालमा शेयर गरेपछि निकै भाइरल भएको थियो । यो तस्विरका कारण उनको आलोचना पनि निकै भएको थियो । तस्बिरमा बच्चालाई पनि नाईटोबाट जुस खुवाउदै गरेको देखिन्छ ।

पहिलो पटक गर्भवती भएको सार्बजनिक गर्दै आफ्नो र श्रीमान आयुष्मान देशराज जोशीको फोटो सेयर गर्दै लेखेकी थिईन्, ‘अब तपाईंहरू मलाई सोध्न छाड्नु भए हुन्छ! हो, हामी गर्भवती छौं। केही समय अघिदेखि सामाजिक सञ्जालमा उनी गर्भवती छन् कि भन्ने विषयमा चर्चा चलेको थियो ।

उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि भन्ने अड्कल काटेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *