हिन्दू धर्मको बिरोध गरेपछि बाबुराम भट्टराईलाई दिइन् करिश्मा मानन्धरले दनक, के लेखिन् फेसबुकमा?

हिन्दू धर्मको बिरोध गरेपछि बाबुराम भट्टराईलाई दिइन् करिश्मा मानन्धरले दनक, के लेखिन् फेसबुकमा?

नेपालका पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुुराम भट्टराईको पछिल्लो ट्वीट बिवादित भएको छ । विश्वास एउटा खतरनाक कुरा हो, यसले तपाईलाई दुध फ्याक्न र पिसाव खान प्रेरित गर्छ भनी लेखएको एक ट्वीट डा. भट्टराइले रिट्वीट गरेका थिए ।

उक्त तस्वीरमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले गंगा नदीमा दुध चढाउँदै गरेको चित्र देखिन्छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

डा. भट्टराईको बिरोध गर्नेमा नायिका करिश्मा मानन्धर पनि एक हुन् । उनी फेसबुकमा लेख्छिन्, खाने, पिउने, पदार्थ आवस्यक स्थान मै प्रयोग हुनुपर्छ तेसमा दुइमत छैन ।

तर जसले त्यो प्रदान गर्यो (प्रकृति) प्राकृतिक स्रोतलाई उनैले दियेको कुरा एक दिन चढाउनुमा येत्रो किन रोइलो ??? दिनदिनै येसो गरेर मानिस भोको राखेमा को चुपो लाग्ला । जे मा पनि बिरोध भए पछि कसरी समानता होला?

यसअघि इसाईको दलाल भन्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुतला दहन गरिएको थियो । विश्व हिन्दु परिषद् सप्तरीले राजविराजमा पुल्ला दहन गरेको हो ।

केही दिन अघि भट्टराईले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथले गंगा नदीमा दुध चढाएको विषयमा ट्विटर मार्फत गरेको टिप्पणीको बिरोध गर्दै परिषद्का अगुवाहरुले उनको पुतला दहन गरेको बताएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *