हे भगवान ! टिकटकमा निकै नै भाइरल बनेका यी क्युट बालकलाई हेर्नुस; (हेर्नुस् भिडियो)

हे भगवान ! टिकटकमा निकै नै भाइरल बनेका यी क्युट बालकलाई हेर्नुस; (हेर्नुस् भिडियो)

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिलो समयमा एकजना नाबालक पनि टिकटकमा उत्तिकै लोकप्रिय छ्न । जन्मजातै आफ्नो २ ओटै हा’त र एउटा खु’ट्टा गु’मा’एका छन । अर्थात उनको हातका दुवैहातका हत्केला छैनन ।

सुमित पौडेल नाम गरेका यी बालकको अनुहारमा निकै नै चमक देखिएपनि उनको मु’टुभित्रको ब्य’था निकै नै कस्टकर देखिन्छ । तर विचरा यी अवोध बालकलाइ के थाहा आ’फ्नो पी’डा । तर पनि मुस्कुराइरहेका छन ।

हेर्दा निकै नै क्युट देखिने यी बालकका आफ्ना छुटटै फ्यान फलोइन्ङ रहेका छन । उनलाइ टिकटकमा निकै नै रुचाइएका छन । फलश्वरुप उनको १६ लाख भन्दा बढि लाइक त तीस हजार भन्दा बढि त फलोवर्स नै रहेका छन । अब हेर्नुस यीनै भाग्यमानी बालकाका रमाइला टिकटक भिडियोहरुः

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ ।

निगमका महाबवन्धक डिमप्रकाश पौडेलले शनिबार मस्कटबाट अक्सिजन सिलिण्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्टे«टर ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ । सो प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधबार सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपालमा कोरोना बिरामीलाई अक्सिजन पु¥याउन कठिन भएका बेला संस्थाले चीनबाट १०० अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ५५० सिलिण्डर शनिबारसम्म काठमाडौँ पु¥याउने प्रयासमा रहेको जनाउनुभएको छ ।

भिडियो सामग्री

https://youtu.be/6044UYw0i-k

Leave a Reply

Your email address will not be published. Required fields are marked *