नेपालमै घट्यो विश्वास नै नलाग्ने घटना, आफ्नै श्रीमानलाई एस्तोसम्म गरेपछी हेर्नुस् अचम्म ।। (भिडियो हेर्नुस्)

नेपालमै घट्यो विश्वास नै नलाग्ने घटना, आफ्नै श्रीमान लाई एस्तोसम्म गरेपछी हेर्नुस् एस्तो अचम्म ।। (भिडियो हेर्नुस्) नेपालमै घट्यो विश्वास नै नलाग्ने घटना, आफ्नै श्रीमान लाई एस्तोसम्म गरेपछी हेर्नुस् एस्तो अचम्म ।। (भिडियो हेर्नुस्) अन्तिममा राखिएको छ पुरा हेर्नुहोला, यो खबर पनि पढ्नुहोस् !!

भोलि साउन १३ गते बुधबार, कुन-कुन राशिलाई शुभ, कुनलाई अशुभ ? हेर्नुहोस् दैनिक राशिफल ! भोलि साउन १३ गते बुधबार, कुन-कुन राशिलाई शुभ, कुनलाई अशुभ ? हेर्नुहोस् दैनिक राशिफल !

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
कममा बिषेस सावधानी अपनाउनु होला । चिसो वस्तुको कारण स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्तको वियोग हुनसक्छ । धार्मिक कार्यमा धन हराउने सक्छ । धार्मिक कार्यमा धन खर्च हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । गलत स्थानमा धन खर्च हुनसक्छ ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
परिवारमा शुख शान्ति छाउनेछ । आफन्तसँग समय रमाइलोमा बित्ने छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । रमाइलो स्थानको भ्रामन हुनेछ । महिला वर्गबाट लाभ र सम्मान प्राप्त हुनेछ । पुत्र र श्रीमितिको शुभ समाचार मिल्नेछ । उत्तम दन्पत्य सुखको अनुभूति हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
शारीरिक र मानसिक सुख अनुभिती हुनेछ। नोकरी तथा व्यवसायमा तपाइको कार्यको प्रसंसा हुनेछ। काममा प्रोत्साहन बढ्नेछ। धन लाभ हुनेछ । पदोन्नतिको योग रहेको छ । समाजमा प्रतिष्ठा बढ्नेछ। सरकारी काममा सफलता पाउनुहुनेछ। दाम्पत्य जीवन आनन्दमय हुनेछ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
धार्मिक कार्यमा समय खर्च हुनेछ । कतैको धार्मिक यात्रा हुनेछ । शारीरिक र मानसिक रुपमा खुशी हुनुहुनेछ। भाग्य वृद्धि हुनेछ । भाइ बहिनिसंग समय रमाइलो बित्नेछ । वैदिशिक यात्राको लागि समय उचित रहेको छ । नोकरी गर्नेहरुको लागि लाभ हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
केही कठिनाइहरूको सामान गर्नपर्ने हुनसक्छ । स्वास्थ्यको बिषेस ध्यान दिनुहोला । घर बाहिर खाना नखानु होला । स्वास्थ्यको लागि धन खर्च हुनसक्छ। नकारात्मक बिचार मनमा हाबी हुनेछ । सन्तान शुख प्राप्त हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
दिन अनकुल हुनेछ । जीवन साथिसंग को नजिकको क्षणको आनन्द लिन सक्नुहुनेछ। दाम्पत्य जीवन सुमधुर हुनेछ । विपरित लिंगी संगको आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रमा मान सम्मान बढ्नेछ । साझेदारहरूसँगको सम्बन्ध सौहार्दपूर्ण हुनेछ। नयाँ वस्त्र तथा वाहन पाउने योग बनेकोछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
घरमा शान्ति र रमणीय वातावरण हुनेछ। सुखद कार्य हुनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। आवशेक स्थानमा धन खर्च हुनेछ । नोकरीमा लाभ साथै सफलता मिल्नेछ । आमाबाट शुभ समाचार मिल्नेछ । आर्थिक लाभ हुनेछ । सहयोगीको सहयोग मिल्नेछ ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
स्वास्थ्यमा समस्या आउनसक्छ। सन्तानको समस्याले चिन्ता बढ्नेछ । मानहानि हुनसक्छ । आर्थिक लेन-देन नगर्नुहोला । विद्यार्थीहरूले अध्ययनमा सफलता प्राप्त गर्नेछन्। वित्तीय योजना सफलतापूर्वक सम्पन्न हुनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
मन उदास हुनेछ। मनमा चिन्ता बढ्नेछ । परिवारमा कलह हुनेछ । आमा सँग विवाद हुनसक्छ । सार्वजनिक रुपमा अपमानित हुन सकिन्छ, सचेत रहनु होला । सहयोगीको सहयोग मिल्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
दैनिक काममा अनकूल परिस्थितिको सृजना हुनाले मन प्रफुलित हुनेछ। पारिवारिक समस्या समाधान हुनेछ। आर्थिक सम्बन्धी कार्यले समाधान पाउनेछ। व्यापारमा आर्थिक लाभ हुनेछ। प्रिय व्यक्तिसँग भेट हुनेछ। प्रतिस्पर्धीहरूको अगाडि सफल भइनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
बोलीमा संयमता राख्नुहोला । विवादमा नपर्नु होला। अनावश्यक खर्च कम गर्नुहोला । काममा साफलाता प्राप्त हुनेछ । स्वास्थ्यमा समस्य आउन सक्छ । विद्यार्थीलाइ शिक्षा प्राप्त गर्न समस्या हुनसक्छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
आज आनन्द र उत्साहले भरिएको दिन हुनेछ। घरमा शुभ कार्य हुनेछ। नयाँ कार्य गर्नको लागि शुभ समय रहेको छ । साथि भाइ संग को भेट रमाइलो हुनेछ। बसाइ सराइ तथा यात्राको सम्भावना रहेको छ । मन खुशी हुनेछ ।

नेपालमै घट्यो विश्वास नै नलाग्ने घटना, आफ्नै श्रीमान लाई एस्तोसम्म गरेपछी एस्तो अचम्म हेर्नुस् ।। (भिडियो हेर्नुस्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *