आफ्नै श्रीमतीलाई मालिकसंग कोठामा ना’ङ्गै रासलीला गरेको भेटेपछि, आखै अगाडी यतिसम्म भयो हेर्नुस

आफ्नै श्रीमतीलाई मालिकसंग कोठामा ना’ङ्गै रासलीला गरेको भेटेपछि, आखै अगाडी यतिसम्म भयो हेर्नुस

आफ्नो श्रीमती आफुले काम गर्दै आएको ठाउँको मालिक सङ्गै कोठमा ना’ङ्गै रास लिला गरेको देख्दा कुन श्रीमान लाइ राम्रो लाग्छ होला र ?  भिडियो समाचार को अन्तिम मा राखिएको छ

कुनै पनि हालतमा हामी एम’सीएसी पास गर्न दिन्नौ : नेकपा एमाले

एमा’लेको संस्थापन पक्षले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता कुनै पनि हालतमा अस्वीकार गर्ने संकेत दिएको छ ।अध्यक्ष केपी ओली प्रधानमन्त्री छँदा जसरी पनि ए’मसीसी पास गर्न कस्सिएको एमाले सरकारबाट बाहिरिएसँगै विरुध्दमा उभिने देखिएको हो ।

आज च्यासलमा बसेको सो पार्टीको ललितपुर महानगर कमिटी बैठकमा अध्यक्ष मन्जली शा’क्यले वडा तहसम्म पुगेर एमसीसीको विरोध गर्ने बताएकी छन् ।प्र’धानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार एमसीसी पास गर्नैका लागि आएको दाबी गर्दै उनले वडा(वडामा कमिटी बनाएर सशक्त विरोध गर्ने उद्घोष गरिन् ।

उनले राष्ट्रिय रा’जनीतिमा एक्लिन परे पनि आफूहरुले सही एजेण्डा उठाएका कारण आत्तिनु नपर्ने भन्दै कार्यकर्तालाई आश्वस्त समेत पारेकी छन् ।‘हामी अहिले एक्लै छौँ । तपाईंहरु नआत्तिनु होला । हामीसँग एजेन्डा छन्,अवश्य सफल हुनेछौं’, उनले भनिन् ।एमालेमा शाक्य रामबहादुर थापा समूहकी हुन् ।

गृहमन्त्री हुँदा थापासमेत एमसीसीको विपक्षमा उभिएका थिए ।नेकपाको विभाजन र प्रतिनिधिसभा विघटन हुनुमा एमसीसी सम्झौतालाई समेत एउटा महत्वपूर्ण कार’ण मान्ने गरिएको छ ।

सम्झौता’लाई लिएर पार्टीमा वि’वाद हुँदा तत्कालीन नेकपाले अध्ययन कार्यदल नै बनाउनुपरेको थियो ।कार्यदलले संशोधनसहित सम्झौता पारित गर्न पार्टीलाई सुझाव दिएको थियो ।

नेकपाको ९ सदस्यीय सचिवालयमा अध्यक्ष ओली र ईश्वर पोखरेलबाहेक सबै एमसीसीको विरुध्दमा थिए ।सभामुख र पार्टीका नेताहरुको असहयोगका कारण एमसीसी संसदबाट अनुमोदन हुन नसकेको भन्दै ओली अहिलेसम्म पनि असन्तुष्ट रहँदै आउनुभएको छ । –यो खबर जनआस्थामा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *