दुबै मृगौला पीडित पार्बती लाई मगर संसारको पहलमा रू.२५,०६१/- रुपिया सहयोग

दुबै मृगौला पीडित पार्बती लाई मगर संसारको पहलमा रू.२५,०६१/- रुपिया सहयोग

(मगर संसारको पहलमा आजसम्म ७६ औ बिरामीलाई सहयोग रकम हस्तांतरण गरी सकेको जानकारी गर्दछौ )

मगर संसार(Magar Sansar) Photo Gallery को पहलमा आर्थिक अवस्था कमजोर रहेका देवदह १०,चरंगे रूपनदेहीका दुबै मृगौला पार्बती रेश्मी मगरलाई उपचार खर्च स्वरूप मगर संसार फोटो ग्यालरीको पहलमा रू.२५,०६१ /-सहयोग रकम हस्तांतरण गरेकोछ।

सो रकम मगर संसारका एडमिनहरु नबिना पुनमगर र जानकी मगरले बिरामीको हातमै हस्तांरण गरेको जानकारी गर्दछू।

घरको अवस्था निकै नाजुक रहेकी पार्बतीको उपचारको लागि सहयोगको लागि मगर संसारमा एडमिनले अपिल गरेको थियो।

उक्त अपिल देखेर केहि सहयोगी लाफा हरुले आर्थिक सहयोग गरेको थियो जसमा पर्बत जन्मघर बसाई पोखरा हाल अस्ट्रेलिया बसोबास गर्नुहुने कुशल थापा मगर जन्मदिनको अवसरमा रू.१०,०६१ /- ,देवदह खैरेनीका हल कोरिया कार्यरत हिमाल सारू मगरले कोरियन 25,000 won ,देवदह चरंगे टोल 3 रूपनदेही हाल हङकङका गीता थापा मगरले रू.१०,०००/- र देवदह चरंगे हाल कोरिया कार्यरत समीर गाहा मगर ले कोरियन 30,000 वोन सहयोग पठाउनु भएको थियो।

बिरामीको शीघ्र स्वस्थ लाभको कामना गर्दै
समाजिक सञ्जालको माध्यम बाट मगर संसार ग्रुपले दिन,दुखी,गरीब को पीडामा मलम लगाउने काम गरदै आएको हामी माज अबगत नै छ।

संस्थापक:-अनिल लामिछाने मगर
एडमिनहरु:-
– मन मास्की रानामगर
– शान्ति राना मगर
– मोनीका मगर्नी
– प्रिया राना मगर
– दिलु मगरनी

– पृथीछक बुढा मगर
– पवित्रा थापा मगर
– युगेश पांमी मगर
– राजेन्द्र राना मगर
– बिष्णु ढेगा मगर
– अमीर मगर

– टूगा राना मगर
– नबिना पुन मगर
– रमेश बुढा मगर
– प्रकाश मगर
– बिस्वास मगर
– एजिशा मगर्नी
– प्रदीप घर्ती मगर

– जानकी मगर
– नीरू मास्की राना मगर
– रन्जना थापा मगरओ
मगर संसार(Magar Sansar) Photo Gallery

Leave a Reply

Your email address will not be published. Required fields are marked *