मगर संसारको पहलमा रोल्पाकी जेसिका पुनमगरलाई रू.१७,४४५/- आर्थिक सहयोग प्रदान

मगर संसारको पहलमा रोल्पाकी जेसिका पुनमगरलाई रू.१७,४४५/- आर्थिक सहयोग प्रदान

( मगर संसारको माध्यमबाट आजसम्म ७९ औ बिरामीलाई सहयोग प्रदान गरिसकेको जानकारी गर्दछौ।)

माडि – २ घर्तीगाँउ रोल्पाकी कलेजो क्यान्सर रोगले पीडित बनेकी ९ महिने बालिका जेसिका पुन मगरलाई मगर संसार (magar sansar) photo gallery को पहलमा रू.१७,४४५/- रुपिया सहयोग हस्तांतरण गरेकोछ।

जेसिका पुनमगरको उपचार गर्न घरको दयनीय अवस्थाले समस्या परेको र सबै सामु सहयोगको अपिल गरेपछि मगर संसारले पनि सहयोगको लागि ग्रुप र पेजमा अपिल गरेको थियो।

सोही अपिललाई देखेर थबाङ गाउँ पालिका २ रोल्पा थाबाङ हाल साउदीमा कार्यरत बिपिन झाँक्री मगरज्यू ले रू.१५,०००/- र मगर भाषा online क्लासबाट रू.२,४४५/- सहयोग गरेको थियो।

बिरामी नानुको शीघ्र स्वस्थ लाभको कामना सहित सहयोगी मनहरूमा हार्दिक नमन ब्यक्त गर्दछौ।
…….#संस्थापक/अध्यक्ष:-अनिल लामिछाने मगर(देवदह रूपन्देही)

#एडमिनहरु:-
– मन मास्की रानामगर(पोखरा)
– शान्ति राना मगर(स्याङ्जा)
– मोनीका मगर्नी(पोखरा)

– प्रिया राना मगर(नवलपरासी )
– दिलु मगरनी(पाल्पा, रामपुर )
– पृथीछक बुढा मगर(पूर्व रुकुम)
– पवित्रा थापा मगर(पोखरा)
– युगेश पांमी मगर(धरान)

– राजेन्द्र राना मगर(सिन्धुपाल्चोक)
– बिष्णु ढेगा मगर(नवलपुर)
– अमीर मगर(रूपन्देखी, देवदह)
– टूगा राना मगर(पाल्पा)
– नबिना पुन मगर(रूपन्देही,देवदह)
– रमेश बुढा मगर(रोल्पा)

– प्रकाश मगर(रामेछाप)
– बिस्वास मगर(तनहूँ)
– एजिशा मगर्नी(नवलपरासी)
– प्रदीप घर्ती मगर(दाङ)

– जानकी मगर(बुटवल)
– नीरू मास्की राना मगर(स्याङ्जा)
– रन्जना थापा मगर(तनहूँ)
मगर संसार(Magar Sansar) Photo Gallery

Leave a Reply

Your email address will not be published. Required fields are marked *