मध्यरातमा खोलाले खा यो यी महिलालाई,यस्तो थियो रातको रहस्य

मध्यरातमा खोलाले खा यो यी महिलालाई,यस्तो थियो रातको रहस्य

रातको १० बजे नेपालगन्जबाट घोराही तर्फ गइरहेको कारलाई सिस्ने खोलाले बगाएको छ ।कारमा सवार भएका ४ जना महिलाको ज्या न गएको छ ।

घ टनापछि २ खोज्ने क्रममा २ जनाको श व त्यतिबेलै २० देखि २५ मिटरको दुरीमा फेला परेको थियो भने एकजना महिलाको शरीरमा खुट्टा थिएन ।

गाडी चालक निरबहादुर पुनका अनुसार खोलामा गाडी प्रवेश गर्दा खोला सामान्य थियो तर जब गाडी खोलामा पस्यो त्यसपछि खोला उर्लिएर आएर ब गाएको बताए ।तर स्थानीयका अनुसार खोला निकै ठुलो भएको र अन्य सवारी साधनहरु खोला तर्न नसकेर बाहिरै रोकिएको थियो ।

सिस्ने खोलाको पुलको निर्माण नसकिएको तर ठेकेदार यज्ञ खत्रीले असारमा अबको एक महिना भित्र  सम्पन्न गरेर जिम्मा दिने वचन गरेका थिए तर अहिलेसम्म पनि पुलको निर्माण सम्पन्न नहुँदा यस्ता घ टनाहरु घट्दै आएका छन् ।

पुल निर्माण नभएको हुँदा सवारी साधनहरु खोलैको बाटोबाट कुदाउनु परेको हुँदा यस्ता घ टना घट्ने गरेको पाइएको छ ।

त्यस् घटनामा कारका चालक सामान्य घा इते भए भने अन्य ४ जना महिलाको मृ त्यु भएको थियो ।

मृ त्यु हुनेमा घोराही १३ मा बस्ने ३२ वर्षीय सुशीला श्रेष्ठ,सोही ठाउँकि ४० वर्षीय रीता पुन,घोराही १४ कि ४० वर्षीय विमला केसी र घोराही १४ कि २९ वर्षीय राधीका कुवरको मृ त्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *