देवदहका सुरेश राना मगरको समूह बने ग्रुप फोटो प्रतियोगिताको बिजेता

देवदहका सुरेश राना मगरको समूह बने ग्रुप फोटो प्रतियोगिताको बिजेता

“भेषभुषा,भाषा,लिपि,धर्म,सस्कार संस्कृतिलाई संरक्षण गरौ विश्व भरिका मगरहरुलाई एकजुट गराऔ ” भन्ने उद्देश्यले २०७४ सालमा स्थापित मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेजले विभिन्न प्रतियोगिताहरु आयोजना गरी समुदायलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा online मार्फत योगदान पुर्याइरहेको मगर_संसारले पुनः मगर भेषभुषा लाई संरक्षण र सम्बर्धन गरी भाबी पुस्तालाई हस्तान्तण गर्ने उद्देश्यले ग्रुप भित्र ३३ औं प्रतियोगिता मगर पोसाकमा सजिएको सामुहिक फोतो प्रतियोगिता सम्पन्न गरेकोछ । जसमा बिस्व भरिका १२८ जना मगर प्रतियोगि लाफाहरुको सहभागीता रहेको थियो।

उक्त प्रतियोगितामा १२७ जना लाई उछिन्दै देवदह -१० रुपन्देहीका सुरेश राना मगर प्रथम बिजेता बन्न सफल हुनु भएको छ,भने रम्भा-२ पाल्पाका हुमा थापा मगर ज्यु ले द्वितीय स्थान हासिल गर्नु भएको छ, तृतीय स्थानमा स्याङ्जाका रोसु राना मगर ज्यु बन्न सफल हुनु भएको छ त्यस्तै गुल्मीका रन्जना राना मगर ज्यु सान्त्वना हुनु भएको छ भने कम लाइक बिजेताका रुपमा रुकुम का सुस्तम बुढा मगर ज्यु बन्नु भएको छ ।

३ दिन सम्म चलेको उक्त कार्यक्रमको पुरस्कार सौजन्यका रुपमा :- भूटान नेपाल झापा हाल अमेरिका बसिरहनु भाको बिमल रू.११,३५३/- सौजन्य गर्दिनु भएको थियो ,त्यस्तै तनहु,भिमाद -५ का आदरणीय व्यक्तित्व परशान्त राना मगर ज्युले रू.४,०२५/- सौजन्य गर्नुभयो। त्यसैगरी सिन्धुपाल्चोक बाह्रबीसेका आदरणीय व्यक्तित्व अजय मगर ज्यूले रू.२,०००/- सौजन्य गर्नु भएको थियो ।

त्यस्तै भोजपुरका आदरणीय व्यक्तित्व बुनु आले मगर ज्युले पनि रू.१,०००/- सौजन्य गर्नु भएको थियो, साथै बागलूङ हाल कोरियामा कार्यरत आदरणीय व्यक्तित्व सीजन रोका मगर ज्युले पनि रू.१,०००/-सौजन्य गर्नु भएको थियो ।।

3 दिन सम्म चलेको उक्त कार्यक्रमले मगर समुदायको मौलिक भेषभुषा को उत्थान गरि मगर समुदायको मौलिक पहिचानको सरक्षण र सम्बर्द्धन मा टेवा पुर्याएको छ ।

बिजेता र उपविजेता बनेका प्रतियोगिहरु निम्न छन:-
Top 10
गीता पुनमगर -पोखरा
1191 like

Top 9
टुगा राना मगर -पाल्पा
like 1204

Top 8
प्रिया /परि/प्रसिद्ध थापा मगर- नवलपरासी
like1271

Top 7
कल्पना कल्पना मगर /पूनम आले लीला मस्राङ्गी मगर -स्याङजा वालिङ
like 1659

Top 6
अनिता बुढा मगर द्वारा पोस्ट गरेको ग्रुप फ़ोटो
समूह: नेपाल मगर संघ रोल्पा
like 1835

Top 5
पबिता सुनारि मगर ले पोस्ट गर्नुभयको ग्रुप फ़ोटो
नाम :-स्टार युबा क्लब बिरुवा 7 सुरुङ स्याङ्जा
like 2086

सान्तवना बिजेता :-
नाम:- रञ्जना राना मगर
ठेगाना :- गुल्मी
प्राप्त मत:- Like 2222
पुरस्कार:- रू.१००० रिचार्ज कार्ड र सम्मान पत्र

तेस्रो बिजेता:-
नाम:- रोसु राना मगर
ठेगाना:- स्याङ्जा
प्राप्त मत:-Like 2420
पुरस्कार:- रू.२,००० /-रिचार्ज कार्ड र सम्मान पत्र

दोस्रो बिजेता:-
नाम:- हुमा थापा मगर
ठेगाना:- रम्भा 2 पाल्पा
प्राप्त मत:- like 2919
पुरस्कार :- रु.३,०००/- र सम्मान पत्र

प्रथम बिजेता:-
नाम:- सुरेश राना मगर
ठेगाना:- देवदह 10,चरंगे रूपनदेही
प्राप्त मत:- 3547like
पुरस्कार:- रू. ४,००० र सम्मान पत्र
…..
र सबै भन्दा कम like ल्याई पुरस्कृत बनेका ग्रुप
नाम:- Rustam budha magar
ठेगाना:- रुकुम
प्राप्त मत:- ८८ like
पुरस्कार:- १००० को रिचार्ज कार्ड र सम्मान पत्र

#संस्थापक:-अनिल लामिछाने मगर
#एडमिनहरु:-
– मन मास्की रानामगर
– शान्ति राना मगर
– मोनीका मगरनी
– प्रिया राना मगर
– दिलु मगरनी
– पृथीछक बुढा मगर
– पवित्रा थापा मगर
– युगेश पांमी मगर

– राजेन्द्र राना मगर
– बिष्णु ढेगा मगर
– अमीर मगर
– टूगा राना मगर
– नबिना पुन मगर
– रमेश बुढा मगर
– प्रकाश मगर
– बिस्वास मगर
– एजिशा मगरनी

– प्रदीप घर्ती मगर
– जानकी मगर
– नीरू मास्की राना मगर
– रन्जना थापा मगर
मगर संसार(Magar Sansar) Photo Gallery

Leave a Reply

Your email address will not be published. Required fields are marked *