ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड-नेपाल समूहको निर्णय

काठमाडौँ :  नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार समूहको बैठकले पदबाट हटाउने निर्णय गरेको छ। 

प्रधानमन्त्री ओलीले संविधानविपरीत गएर संसद् विघटन गरेपछि ओलीलाई दाहाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले अध्यक्षबाट हटाउने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *